coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री सुरूङभित्रै सोफामा बसेकाेप्रति पाण्डेको टिप्पणी: हामीले खोजेको नेता यस्तै हो !

विवेकशील साझाका नेता मिलन पाण्डे प्रधानमन्त्री पुष्पकमल दाहाल सुरूङभित्रै सोफामा बसेकाेप्रति टिप्पणी गरेका छन्।

राष्ट्रपतिसँग विवेकशील साझा पार्टी पदाधिकारीको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियानवारे जानकारी गराएको छ।

विवेकशील साझाको विदेश मामिला विभाग प्रमुखमा के.सी

विवेकशील साझा पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले समुन्द्र के.सी लाई विदेश मामिला विभाग प्रमुख तोकेको हो।

लामिछानेप्रति विवेकशीलको आशंका

नेपाल विवेकशील पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा लेनदेनको आशंका रहेको बताएको छ।

वैकल्पिक राजनीतिक दल बनाइसकेपछि रविन्द्र मिश्रलाई बोलाउँछौँः अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छिन्।

रविन्द्र मिश्रले फुटाएका विवेकशील साझाका नेताहरु फेरी जुटदै, शुक्रबारदेखि पहिलो महाधिवेशन

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

समानुपातिक सिट पाउन ३ प्रतिशत कानुनी बाध्यता

पार्टीले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउने दलको मात्र मतगणना गरी संख्या निकालिने कानुनी व्यवस्था छ।

विवादास्पद ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो।

राप्रपा र रवीन्द्र मिश्र पक्षको एकता

उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन्।

बुधबार राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकीकरण हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकीकरण हुने भएको छ।

विवेकशील अभियानले घोषणा गर्यो 'मिसन बागमती',चुनाव चिन्ह ‘पाइला’

विवेकशील अभियानले मिसन बागमती घोषणा गरेको छ। सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्षसहित मिसन बागमती घोषणा गरेको अभियानले जनाएको छ।

ओलीले रवीन्द्र मिश्रलाई दिए एक मुठी सिक्का उपहार

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ।

निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनको लागि सोमबार अपरान्ह ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्