२३ वैशाख २०८१ आइतबार
image/svg+xml

विद्यार्थीले बनाए चारपांग्रे विद्युतीय कार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्।

सार्वजनिक यातायात विद्युतीयमा रूपान्तरण गर्न कति सहज?

पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारी (इभी) भित्रिरहेका छन्। स्वदेशमै विद्युत्को खपत बढाउने र वातावरण प्रदूषणरहित बनाउन सरकारले पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिँदै आएको छ।

हजारभन्दा बढी कोना बिक्री

नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ ।

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाल्यो विद्युतीय गाडी

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी भित्रिन थालेका छन् । यो बन्दरगाहमा असार १४ गतेदेखि भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका हुन् ।

सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा कर बढाइयो, ठूलाबडाले चढनेमा घटाइयो: राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा कर बढाएर ठूलाबडाले चढ्ने लक्जेरस गाडीमा कर घटाएको आरोप लगाएका छन्।

बिवाइडीले चखन्डोल सामुदायिक वनलाई पुनर्स्थापित गर्ने

बिवाइडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले विश्व जैविक विविधता दिवसको अवसरमा सामाजिक उत्तरदायित्व ‘बिल्डिङ ड्रिम्स एण्ड फोरेष्ट’ अभियानको पहल गरेको छ।

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्‍यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।

विद्युत् वितरण नियमावली २०७८ जारी: विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन्।

विश्वव्यापी बढ्दै विद्युतीय गाडीको माग

पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ। सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।

हुन्डाई नेपालले विद्युतीय गाडीको पूर्वाधार विकास गर्ने

नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय सवारीको पूर्वाधार विकास तथा सेवा विस्तार गर्ने भएको छ।

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने

यसपटक मन्त्रिपरिषद्मा लगिएको प्रस्तावमा अल्पकालीन लक्ष्यअन्तर्गत सन् २०२५ मा नयाँ बिक्री गरिने सार्वजनिक यातायतका सवारीसाधनमा २० प्रतिशत र निजी गाडीमा २५ प्रतिशत विद्युतीय सवारीसाधन हुनुपर्ने रहेको छ ।

निजी विद्युतीय गाडी: खरिद र बिजुली महसुल दुवै महँगो

विद्युतीय सवारी साधन खरिदमा अन्तःशुल्क तथा भन्सार महसुल बढाएको सरकारले तिनको चार्जिङ शुल्क समेत महँगो हुने गरी विद्युत् महसुल दर निर्धारण गरेको छ ।

विद्युतीय गाडीमा बढाएको कर फिर्ता गर

सरकारको यो निर्णय उसैले अघि सारेको नीति वातावरण र ऊर्जा नीति तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता विपरीत छ ।वातावरणसँग सरोकार राख्ने विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समूहले विद्युतीय गाडीको आयातमा प्रस्तावित भन्सार महसुल र अन्तःशुल्क दर फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

नीतिविपरीत विद्युतीय गाडीमा भारी कर

पिकपावर तीनसय किलोवाटभन्दा बढीका कार, जिप, भ्यानमा ८० प्रतिशत भन्सार शुल्क र ६० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ।यसले विद्युतीय सवारीसाधनको मूल्य झन्डै दोब्बर पर्न जान्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्