९ चैत्र २०८२ सोमबार
image/svg+xml

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक, रास्वपा शीर्ष स्थानमा कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकिएको छ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ।

समानुपातिक : ७६ लाख ९२ हजार ४५९ गणना हुँदा रास्वपालाई ३७ लाख २२ हजार ५६२ प्राप्त

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ९२ हजार ४५९ मत गणना भएको छ।

जोगिन आफैं जाग्नुपर्छ

ऋण गरेर उकासेको जग्गा पनि लोग्नेकै नाममा रहेछ। श्रीमतीलाई ऋण माग्न लगाएर ऊ आफैं चाहिँ त्यो पैसा रक्सी र बाहिरका महिलामा खर्च गर्दो रहेछ।

प्रतिवेदनमाथि प्रश्न

जेन-जी आन्दोलन र त्यसको आडमा भएको लुटपाट, तोडफोड र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रश्नहरू यथावत् छाडेर प्रतिवेदन बुझाएको छ।

न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाएका छन्। त्यस्तै अभिषेक शर्माले ५२ र इशान किशनले ५४ रन बनाएका छन्। शिवम दुबेले ८ बलमा २६ रन जोडेका छन्। न्युजिल्याण्डका जिम्मी निशमले ३ विकेट लिएका छन्।

कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई भारी मतान्तरले हराउँदै रास्वपाका साह विजयी

सरकार, संसद र पार्टीमा प्रभाव राख्ने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सुनसरी क्षेत्र नं. ४ बाट रास्वपाका दिपक साह विजयी भएका छन् ।

प्रकाश शरणलाई हराउँदै रास्वपाका तिमिल्सिना विजयी

बागमती प्रदेशअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन्। ४३ वर्षीय तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरी जित हासिल गरेका हुन्।

बाजुरामा पराजित हेमराज थापाको अपिल- बजुरेली मेरा परिवार हुन्, गाली नगरिदिनुस्

बाजुरा निर्वाचन क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजय भोगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले आफ्ना समर्थकलाई बजुरेली जनतालाई गालीगलौज नगर्न अपिल गरेका छन्।

अछाममा एमालेका यज्ञबहादुर विजयी, बालेन्द्रका सारथी भुपदेवले कति मत पाए?

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ६४ वर्षीय पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका ६४ वर्षीय बल बहादुर कुँवरले ६ हजार ४९३ मत ल्याएका छन्।

काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् ।

पावरप्लेमा न्युजिल्यान्डको खराब सुरुवात, ५२ रन जोड्दा ३ विकेट पतन

आइसिसी टी–२० विश्वकप २०२६ को उपाधि भिडन्तमा २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निकै खराब सुरुवात गरेको छ।

समानुपातिकतर्फ रास्वपा ३० लाख मत नजिक

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायमै राखेको छ।

सुनसरी-४ कांग्रेसका ज्ञानेन्द्रबहादुर झन्डै २५ हजार मतले पछाडि

सुनसरी निर्वाचन क्षेत्र नम्बर-४ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साहले निकै फराकिलो अग्रता कायम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्