१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अयोग्य लडाकुलाई राहत दिने सरकारको निर्णयप्रति सांसद पौडेलको आपत्ति

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

ठक्कर पाउँदा पनि नचेतेको कांग्रेस

चुनाव भएको पाँच महिनापछि २०७५ वैशाख १६ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा गर्दै पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गर्‍यो।

धरान र इटहरी उपमहानगरपालिकाबीच सीमा विवाद

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।

तनहुँ १ मा वाग्ले विजयीः कांग्रेस र एमाले आफ्नै मत जोगाउन असफल

खासमा तनहुँ–१ पहिलेदेखि नै कांग्रेसको एकछत्र भएको निर्वाचन क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेलले जित हात पारेका थिए।

उपनिर्वाचन उपक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ४ को निर्वाचनमा विजय हासिल गरेका यो ठाउँमा पुनः कांग्रेस उम्मेदवार विजयी हुन सकेनन्। यसले कांग्रेस मतदाताबीच लोकप्रिय हुन नसकेको सन्देश गएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरी उपचार जारी छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ।

समयमै विद्यार्थीले पुस्तक पाउनु सरकारको मुख्य उपलब्धि: नेता पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताएका छन्।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।

अर्थ मन्त्रालयमा तीन सल्लाहकार नियुक्त

सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा. विश्व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो।

जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पुर्‍याउने विभागको तयारी

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पुर्‍याउन विभाग तयारी रहेको बताए।

दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार शुरु

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ।

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्