५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।

सावित्रा नहुँदा नयाँलाई अवसर

गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगदौरान घुँडामा लागेको चोटपछि सावित्रा मैदानबाहिर रहँदै आएकी छिन्। हाल उनी कतारमा घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छिन्।

बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल हुने

दुवै मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एन्फाले जनाएको छ। छनोटअघिको अभ्यास खेलका रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ। एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रूपैयाँ तोकेको छ।

पाकिस्तान राष्ट्रिय महिला फुटबल: नेपाली चेलीको गोलवर्षा

नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाका लागि नेपाली खेलाडी सरु लिम्बुले १० गोल गर्दा अनिता केसी ६ गोल र डिफेन्डर गीता रानाले एक गोल गरेका थिए।

सात वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरिन् नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुकाले

रौतहटकी रेनुकाले जनकपुरका अभिषेक लामासँग विवाह गरेकी हुन्। लामा अहिले काठमाडौंमा व्यापार गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्