२६ आश्विन २०८३ सोमबार
image/svg+xml

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : आम नागरिकलाई अनुभूत हुने गरी काम गर्नू (पूर्णपाठ)

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आम नागरिकहरूलाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिएका छन्।

श्रमिकलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन

युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ।

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता : एकताबद्ध र गतिशील कांग्रेस

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानन्यायाधीशले भेट्न अस्वीकार गरेपछि विपक्षीले सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने

भारतका प्रधानन्यायाधीश सूर्य कान्तले भेट्न अस्वीकार गरेपछि विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने भएका छन्।

आगामी ६ दिन मौसम सफा, ढुक्कले धानबाली भित्र्याउनुस् : मौसमविद्

उनले देशभर वर्षाको सम्भावना न्यून हुँदै गएको र अधिकांश स्थानमा दिनभर घाम लाग्ने सम्भावना रहेको बताए।

प्रहरीको व्यवहारबाटै नागरिकको विश्वास जित्नुपर्छ : आईजीपी कार्की

आईजीपी कार्कीले प्रहरीको सफलता कानून कार्यान्वयनमा मात्र सीमित नभई नागरिकको विश्वास जित्न सक्ने क्षमतामा पनि निर्भर रहने बताएका छन्।

जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।

विश्वका १ अर्ब २० करोड मानिस गरिबीको चपेटामा

विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ।

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता

नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन्।

‘सिम्रिक इनिसिएटिभ’ले उद्यममा लगानी गर्ने

नेपालमा महिला उद्यमशीलताको सम्भावना ठूलो भए पनि पुँजीमा पहुँच अझै प्रमुख चुनौतीका रूपमा रहेको छ।

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्।

उदयपुरबाट एक हजार किलो बढी गाँजा बरामद

चाडपर्वको मुखमा प्रतिबन्धित लागूओषध गाँजा बिक्री वितरण र ओसारपसार हुने गरेको पाइएको छ।

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ।

सुक्खा पहिरोमा एक्साभेटरसहित चालक पुरिए, सहचालक घाइते

मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्