नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारणसभा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नेपाल इनभेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड सञ्चालक समिति चयनका लागि यही चैत २० गते गर्ने भनिएको निर्वाचन सर्वोच्च अदालतबाट आइतबार जारी अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिहीबारदेखि ललितपुरमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका ३१ मा शंखमुल शाखा र वडा २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ‘एनआइएमबी ग्रिन फ्युचर सेभिङस् एकाउन्ट’ अन्तर्गत ‘एक खाता, एक विरूवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ।
बैंकको योजनाको १० रूपैयाँ अङ्कित दरको १६ करोड रूपैयाँ एकाइहरू सार्वजानिक रूपमा बिक्री आह्वान गरिएकोमा सो एकाइ बाँडफाँट गरिएको हो।
बैंकको सञ्चालक समितिले यही पुस ९ गतेदेखि लागु हुने गरी पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो।
अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो।
मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन्।
बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए।