२७ आश्विन २०८१ आइतबार
image/svg+xml

मेरो कार्यकालमा स्तर बढ्छ : नवनियुक्त नेपाली फुटबल प्रशिक्षक

दुई वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त योहान कालिनले आफ्नो कार्यकालमा नेपाली फुटबलको स्तरोन्नति हुने बताएका छन्।

पिएसजीको जितमा एम्बाप्पेको २ गोल

फ्रान्सेली लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले निम्सलाई ३–० ले पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीको जितमा युवा फरवार्ड केलियन एमबाप्पेले २ तथा क्रिस्टोफर एनकुन्कुले १ गोल गरे।

अभिषेकको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित

अभिषेक रिजालले ह्याट्रिक गर्दा नेपालको यु–२१ फुटबल टोलीले भारतमा जारी दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगितामा भारतको टोली मनिपुरमाथि शनिबार ३–१ को जित निकालेको छ।

तिलोत्तमा गोल्डकपकाे उपाधिका लागि पुलिस र दाउफिन्स भिड्ने

नेपाल पुलिस क्लबले तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्तमा दाउफिन्ससँगको भेट पक्का गरेको छ। शनिबार भएको सेमिफाइनल खेलमा च्यासल यूथ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।

शेर्पाको जितमा गुरुङको निर्णायक गोल

सहारा क्लबको आयोजनामा शुुक्रबार प्रिक्र्वाटर खेलमा धरान फुटबल क्लबलाई १–० गोलले पन्छाउँदै शेर्पाले आफ्नो पोखरा यात्रालाई केहीदिन लम्ब्यायो। हिमालयन शेर्पाले निर्णायक गोल गर्न एक घण्टा बढीको समय लगायो।

फुटबलका नयाँ प्रशिक्षक आए

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले गत माघ ३ गते निर्णय गर्दै नियुक्त गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक स्विडेनका योहान कालिन बिहीबार नेपाली टोली सम्हाल्न काठमाडौं आएका छन्।

च्याम्पियन्स लिग : साल्केको मैदानमा म्यानचेष्टर सिटीको कठिन जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब एफसी साल्केमाथि इङ्लिस क्लब म्यानचेष्टर सिटीले ३–२ को जित निकालेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलबाटै बाहिरियाे

विभागीय टोली त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिङ्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ।

घरेलु मैदानमै हार्‍यो रियल मड्रिड

स्पेनिस ला-लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा दोश्रो स्थानको रियल मड्रिडले आफ्नै घरेलु मैदानमा जिरोनासँग हार व्यहाेरेकाे छ। पहिलो हाफमा १–० ले अगाडि रहेको रियलले दोश्रो हाफमा २ गोल खाएको हो।

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

रुस्लान थ्री स्टार क्लब भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै फुुुनसोलिङमा जारी जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइलमा प्रवेश गरेको छ।

क्यामरुनी क्लबलाई उपाधि

आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डाउफिन्स एफसी, क्यामरुनले २१औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ।

नेपाल सहज समूहमा

सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया दोस्रो चरणको छनोटको खेलतालिका सार्वजनिक भएको छ। एसियाली फुटलब महासंघ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यानमारसँगै इन्डोनेसिया परेका छन्।

सावित्राकाे उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा इरान पराजित

भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानमाथि प्रभावशाली जित दर्ता गरेको छ। फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३-० ले पराजित गरेको हो।

काेलकातामाथि आयोजक हाबी

घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गर्दै आयोजक धरान फुटबल क्लब २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

महिला फुटबलकाे महत्वपूर्ण खेलमा नेपाल भारतसँग भिड्दै

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज (साेमबार) घरेलु टोली भारतसँग खेल्दैछ। म्यानमारसँग पहिलाे खेलमा पराजित भएपछि दबाबमा रहेकाे नेपाललाई अघिल्लाे चरणमा प्रवेश पाउन आजकाे खेल जित्नै पर्ने दबाब रहेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्