९ फाल्गुन २०८२ शनिबार
image/svg+xml

आज यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ।

फेवातालदेखि कीर्तिमानी कृत्रिम तालसम्म

बगिरहेको पानीको गर्जन, पावर हाउसको धड्कन, यी सबैले मेरो किशोर मनमा गहिरो प्रभाव पारेका थिए।

पाइपलाइन मर्मत गर्न महानगरलाई ५२ करोड ४४ लाखको सुन उपहार मिलेपछि...

मेयरले आफ्नो सहरले दाताको इच्छालाई सम्मान गर्ने र पानी निर्माण परियोजनाहरू सुधार गर्न उपहार प्रयोग गर्ने बताए।

विचार, चिन्तन र दर्शनको कोलाज

मानवीय संवेदना, जिजीविषा र समाजको कटु यथार्थलाई ज्ञान, चिन्तन र दर्शनको माध्यमबाट बुझ्ने र बुझाउने प्रयास स्तुत्य छ।

‘लालिमा’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक

पहिलो पोस्टरले असहायता र रहस्य केन्द्रमा राखेको थियो। नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु, एक घाइते

प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन्। योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए।’

विदेशी भूमिमा देशको धड्कन

बैतडी पाटनको माटोको सुगन्धित परिश्रम अमेरिकाको सम्पन्न राज्यमध्ये एक मेरिल्यान्डसम्म पुगेको देख्दा खुसी नहुने को होला?

सर्वोच्च अदालतको ठूलो झट्कापछि ट्रम्पद्वारा नयाँ विश्वव्यापी १० प्रतिशत कर घोषणा

अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई असंवैधानिक ठहर्‍याएको थियो।

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ।

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने मुन्दुम पदमार्ग

अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार-संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउने गर्छ।

यी तीन प्रदेशमा मतपत्रसहित निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग

अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ।

आज बालुवाटारसहित काठमाडौंका यी स्थानमा बिजुली कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक तथा तिलगंगा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्