२४ वैशाख २०८१ सोमबार
image/svg+xml

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ। यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्