मन्त्रालयले भन्यो- ‘अफ्रिकन स्वाइनफिभर’ को जोखिम बढ्यो, उच्च सतर्कता अपनाउनू
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ।
आइसीसी टी-२० विश्वकपमा इटालीविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पारी धरासायी भएको छ।
आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ लाइनअप धर्मराएको छ।
जिल्ला प्रशासन कार्यालय कलैया बाराले पहिलो पटक आमाको नामबाट दुई जनालाई बिहीबार अंगीकृत नेपाली नागरिकता वितरण गरेको छ।
आइसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएको बुबाको घर अवलोकन गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार भागिरथ सापकोटाले नवलपुरको क्षेत्रको विकासका लागि विकास प्राधिकरण बनाएर जानुपर्ने बताएका छन्।
आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले इनिङ्सको आधा समय सकिँदा ३ विकेट गुमाएर ६७ रन बनाएको छ।
इटालीविरुद्धको खेलमा सम्हालिएको प्रदर्शन गरिरहेको नेपालले अकस्मात् दोहोरो झड्का व्यहोरेको छ। राम्रो साझेदारी गरिरहेका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख ४ बलको अन्तरमा आउट भएपछि नेपाल केही दबाबमा परेको हो।
आइसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले पावरप्लेमा सन्तोषजनक प्रदर्शन गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी प्रदान गरेको अंकको प्रारम्भिक नतिजामा ताप्लेजुङ भरीमा सिरिजङ्गा गाउँपालिका अग्रस्थानमा देखिएको छ।
आइसीसी टी-२० विश्वकप अन्तर्गत जारी इटालीविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।
रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ।