कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ, यो रहन्छ: गगन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको भन्दै आफूहरूलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको भन्दै आफूहरूलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्।
रिपब्लिक मिडियाको बुधबार सम्पन्न पाँचौँ वार्षिक साधारण सभाबाट चयन भएको सञ्चालक समितिले ज्ञवालीलाई अध्यक्ष नियुक्त गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब सही नेतृत्व पनि प्रदान गर्ने दाबी गरेका छन्।
भ्रामक समाचार सुनेर रमाउने सम्पूर्ण पक्षलाई यो तथ्य याद गराउन चाहन्छु।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
गगन थापा विशेष महाधिवेशन स्थल पुगेका छन् । थापा महाधिवेशनस्थल पुग्दा उनका समर्थकले स्वागत गरेका छन् ।
भारतीय स्टार क्रिकेटर विराट कोहली चार वर्षपछि एक दिवसीय ब्याटिङ वरियाताको शीर्ष स्थानमा आएका छन्।
नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वयसहित तीन पदाधिकारीलाई कारबाही गरेपछि विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा कार्यकर्ता आक्रोशित भएका छन्।
सामाजिक संजाल टिकटकमा बन्दुको भिडियो राखेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन्।
स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा रेणु त्वानाबासु चुनिएकी छन् ।
प्रशोधन उद्योगको अभाव, अव्यवस्थित बजार संरचना र कमजोर नीतिगत हस्तक्षेपका कारण कर्णाली जडीबुटी उत्पादन गर्ने क्षेत्रमै सीमित छ, मूल्य सृजना गर्ने केन्द्र बन्न सकेको छैन ।
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पार्टी एकीकरण भएको छ।
बुधबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले दुई टोलीबीच तीन खेलको टी-२० आई सिरिज हुने बताएको हो। पिसिबीका अनुसार तीनै खेल पाकिस्तानमा हुनेछन् ।