जेनजी आन्दोलन गर्न उक्साउने सांसद र मन्त्री भए, युवा जेलमा किन? : सांसद राई
प्रतिनिधिसभा सदस्य आरेन राईले जेनजी आन्दोलनमा सहभागी भएर हिंसा, आगजनी तथा तोडफोडमा संलग्न भएका व्यक्तिहरू सांसद र मन्त्री बन्ने पनि त्यही आन्दोलनमा सहभागी युवाहरू जेलमा बस्नुपर्ने अवस्था आएको बताएका छन्।

