८ वैशाख २०८१ शनिबार

सदरमुकाम गाभिए प्रहरी चौकी

हिउँदमा अत्याधिक हिमपातले प्रहरी बस्नै नसक्ने अवस्था आउने भएका कारण प्रहरी चौकीहरु केहि महिनाका लागि सदरमुकाममा सारिएका हुन्।

तुम्लिङ फसेका चार विदेशीको उद्धार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो।

समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्