काठमाडौंका यी ठाउँमा आज तीन घण्टा बिजुली कटौती हुने
प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो।
प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो।
निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई औपचारिक मान्यता दिएपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
वादी समुदायका लागि देशमा आएको लोकतान्त्रिक गणतन्त्र केबल शब्दमा मात्र सीमित छ । पदम राना वादी भन्छन्, ‘राजनीतिक परिवर्तन भयो, सरकार फेरियो तर वादीको उत्थान कहिल्यै प्राथमिकतामा परेन । न त हामीमाथि हुने जातीय विभेद मेटियो न जीवन नै फेरियो । वादीको समस्या वादीकै प्रतिनिधिलाई मात्र थाहा हुन्छ, गैरवादीले त्यो पीडा बुझ्न सक्दैनन् ।’
कालीकोटको सेरी–पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन्।
सभापतिमा निर्वाचित गगन थापाले पार्टी विधि, विधान र लोकतान्त्रिक प्रक्रियामै अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्।
ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् ।
यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनले लेखेका छन्।
बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाएका छन् । उनका अनुसार आयोगको निर्णय अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक छ ।
१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ ।
‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ, उनले भने, जसले कृषकलाई व्यवसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मदन गर्छ ।’
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ ।
खड्काले भने,‘त्यसैले यो निर्णय अमान्य छ। यस विरुद्ध राजनीतिक, वैधानिक सबै तवरले लडाइँ लड्छौँ।’
अहिलेका बालबालिका तथा किशोर-किशोरीमा तनाव बढिरहेको र यसको कारण विभिन्न मनोसमस्याको शिकार भइरहेका विज्ञ चिकित्सकहरूले औँल्याएका छन्।
‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ।’
शुक्रबार बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।