२२ वैशाख २०८१ शनिबार
image/svg+xml

राजनीति छाडेर कालिज पालन

जुम्लाको तातोपानी गाउँपालिका ४की गंगादेवी उपाध्याय गाउँपालिकाको पूर्व उपाध्यक्ष हुन्। उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पाँच वर्ष काम गरेकी थिइन्।

रामपुरमा व्यावसायिक कालिजपालन

रामपुर क्षेत्रमा नयाँ व्यवसायका रूपमा कालिजपालन सुरु भएको छ । रामपरू नगरपालिका ४ स्थित बरडाँडा आरूमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन्।

रातभरीको झरिले भिजेर ६ सय बढी कालिज मरे

निरन्तरको झरिले यहाँको एक कालिज फार्मका ६ सय बढी कालिज मरेका छन् । आईतबार साँझदेखि परेको निरन्तरको वर्षाले भिजेर पोखरा महानगरपालिका–११ मा सुवास गुरुङले सञ्चालन गरेको सासु कालिज फार्मका ६ सय ११ वटा कालिज मरेका हुन् ।

सरकारी लेखापालको नमुना कालिजपालन

जुम्ला गुठिचौर गाउँपालिका-४ का महाकृष्ण पाण्डे सरकारी लेखापाल हुन्। उनी कालिकोट जिल्लामा भौतिक पूर्वाधार कार्यालयमा कार्यरत छन्। पछिल्लो समय उनी लेखापाल भन्दा पनि कालिजपालकका रुपमा परिचित छन्।

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

करोड लगानीमा कालिज फर्म

सुर्खेतको वीरेन्द्रनगरका डिकेन्द्र ढकाल, सन्दीप ढकाल र गणेश पौडेल सरकारी जागिरे हुन्। डिकेन्द्र भेरीगंगा नगरपालिका र सन्दीप गुर्भाकोट नगरपालिकाका अमिन हुन्। गणेश मेहलकुना अस्पतालका खरिदार हुन्। उनीहरुको परिचय सरकारी जागिरेमै सीमित छैन। तीनै जना मिलेर कर्णाली प्रदेशमै पहिलो पटक व्यवसायिक कालिज फार्म सुरु गरेका छन्।

डेढ करोड लगानीमा खुल्यो कालिज फार्म

कालिजको मासुका पारखीलाई लक्षित गर्दै मुलुकमै पहिलो व्यावसायिक कालिज फार्म खुलेको छ। करिब ढेड करोड रुपैयाँ लगानीमा काठमाडौं दक्षिणकालीमा चार हजारभन्दा बढी कालिजसहित नयाँ फार्मले व्यवसाय सुरु गरेको छ।

तित्रा र कालिजको व्यवसायीक पालन

तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिजपालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्