दुई हजार ९०३ जना ट्राफिक कारबाहीमा
बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
व्यवसाय दर्ताका लागि पटक–पटक आह्वान गरेको ताप्लेजुङको फुङलिङ नगरपालिकाले व्यवसाय दर्ता नगर्ने व्यवसायीको व्यवसाय बन्द गर्ने चेतावनीसहित व्यवसाय दर्ताका लागि १५ दिनको समय दिएको छ।
वर्षैपिच्छे आयु घट्दा शुभकामना रे, भोगेको साल डाँडा कट्दा शुभकामना रे। देखासिकी गर्दा अनि आडम्बरी बन्दा, थाप्लाभरि ऋण चढ्दा शुभकामना रे।
ताप्लेजुङको फुङलिङ बजारमा प्रत्येक साता बन्द हुँदै आएका बजार तथा पसल तत्काललाई साविक झैं साप्ताहिक रूपमा शुक्रबार नै बन्द हुने भएका छन्।
आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले टस हारेर युएईविरुद्धकाे जारी खेलमा चार विकेट गुमाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ।
रुचि र लगाव निरन्तर भइरहे उमेरले नछेक्ने रहेछ, नृत्य क्षेत्रमा मेरो रुचि भएकै कारणले नयाँ स्टेप गर्न गाह्रो छैन ।
विद्यालय प्रांगणमा भएको उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। लुइँटेलले जनप्रतिनिधिले गर्ने व्यवहारले आम जनताको आत्मसम्मानमा असर पुग्न नहुने भन्दै सचेत गराएका हुन्।
सफलताको उन्मादमा झुमी मात्र बस्यौ भने, हिजोजस्तै निमुखाको रोजीरोटी खोस्यौ भने, जयजयकारको नारा लाउने बदलिन सक्छन्, फूलको माला बोक्नेहरू बाटो मोड्न सक्छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनतालाई धेरै दु:ख नदिन सुझाव दिएका छन्।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन्। त्रिवि क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका छन्।
गीतकार पुष्पा खनालको रचनामा तयार भएको नयाँ गजल 'पिरतीको गीत' सार्वजनिक भएको छ।
रास्वपा सांसद ज्वाला संग्रौलाले सुकुम्बासीका नाममा सधैंभरि राजनीति गर्नेहरूका लागि मात्र तनाव भएको बताएकी छन्।
कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सार्वजनिक, ऐलानी, सरकारी र सामुदायिक जग्गा संरक्षण गर्दा मानव अधिकारको न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गर्दै आएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले आफ्नै पार्टीका सांसद विश्वराज पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै थर्काएको विषयमा बोलेका छन्।