१२ वैशाख २०८३ शनिबार
image/svg+xml

श्राद्ध गर्ने क्रममा नदीले बगाउँदा बालकको मृत्यु

बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लिग-२: यूएईमाथि नेपालको सानदार जित

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै सानदार जित दर्ता गरेको छ।

बस्ती छाड्दै मनोहराका सुकुम्बासी

भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन्। सरकारको अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन्।

नेपाली विद्यार्थी केवल ‘वर्कफोर्स’ बन्ने दिशातर्फ धकेलिँदै छन्?

विद्यार्थी राजनीतिमा देखिएका कमजोरीहरू पनि अस्वीकार गर्न सकिँदैन।

रोमान्चक बन्दै नेपाल र यूएईबीचको खेल

कीर्तिपुरमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल रोमान्चक मोडमा पुगेको छ।

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ।

‘लालीबजार’मा फरक अवतारमा स्वस्तिमा

तपाईं र निश्चल बस्नेत दुवै यही क्षेत्रमा हुनुहुन्छ, भविष्यको योजना के छ? अहिलेसम्म हाम्रो सोच राम्रो सिनेमा बनाउनेमै केन्द्रित छ।

हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी

गृह जिल्ला ओखलढुङ्गामा एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

पोखरा महानगरको निर्देशनः सार्वजनिक जग्गामा बनाइएका संरचना ३५ दिनभित्र हटाउनु

पोखरा महानगरपालिकाले महानगरभित्र विभिन्न क्षेत्रमा रहेका सार्वजनिक ऐलानी र पर्ति जग्गा अतिक्रमण गरि अनधिकृत रुपमा संरचना बनाएकोले ती संरचना हटाउन सरोकारलालाई ताकेता गरेको छ। त्यस्तो जग्गामा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको हो।

दाङमा सवारी दुर्घटनामा परी चार वर्षमा ३०० बढीको मृत्यु

जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि वैशाख पहिलो सातासम्म २७३ वटा सवारी दुर्घटना हुँदा ६० जनाको ज्यान गएको प्रहरी निरीक्षक बमले जानकारी दिए।

थापाथली सुकुमबासी बस्ती खाली: ९० प्रतिशतसँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनीसम्म

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती खाली गराइएको छ। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्ती हटाइरहँदा त्यहाँ बसेका करिब ९० प्रतिशत ‘सुकुमबासी’ सँग देशका अन्य स्थानमा आफ्नै जग्गा रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

गैरीगाउँको सुकुम्बासी बस्ती भत्काउने क्रम जारी

काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य शनिबारदेखि सुरु गरिएको छ।

दलहरूबीच सहमति नहुँदा बागमतीको सभामुख चयन अन्यौलमा

यही वैशाख ८ गते सभामुख चयनका लागि प्रक्रिया अघि बढाउने तयारी भए पनि दलहरूबीच सहमति नभएकाले ढिला भएको नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए।

आइसिसी विश्वकप लिग-२ : नेपालले युएईका तीन विकेट लियो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले युएईका तीन विकेट लिएको छ। सुरुवातमा करण केसीले उत्कृष्ट बलिङ गर्दै खेलको दोस्रो ओभरमै युएईका दुई जना ब्याटरलाई आउट गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्