२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एनसेल कर छली मुद्दामा अन्तरिम आदेश

सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री गर्दा एक व्यापारीले अर्बांैको कर छली गरेको विषयमा परेको मुद्दामा अन्तरिम आदेश दिएको छ।

आइजिपीविरुद्ध मानहानि मुद्दा

सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ।

चिकित्सक र अस्पतालविरुद्ध दर्जनौं मुद्दा

क्षतिपूर्ति समितिमा पुगेका मुद्दा पनि निर्णय प्रक्रियामा हुने ढिलाइका कारण वर्षौ सचिवलायमै थन्किन्छन् । निर्णय प्रक्रिया ढिला र लामो भएकै कारण कतिपय वादी पक्ष नै बीचैमा सम्पर्कमा नआउने गरेको अभिलेखमा देखिन्छ । पाँच वर्षको अवधिमा दर्ता भएका १८ वटा मुद्दामध्ये एकमा क्षतिपूर्ति निर्णय भएको छ ।

नागरिक प्रकाशकद्वारा खड्काविरुद्ध गालीबेइज्जती मुद्दा दायर

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले संसदीय समितिलाई दिएको झुटो बयानबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै नागरिक तथा रिपब्लिका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धनिर्देशक विनोदराज ज्ञवालीले काठमाडौं जिल्ला अदालतमा बिहीबार गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।

राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने

राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्दा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा वर्तमान र पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई अदालतमा कुनै मुद्दा चलाउन नपाउने व्यवस्था राखिएको छ ।

सप्तरीमा पाँच सय ३२ वटा मुद्दा निःशुल्क

जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ ।

विद्यार्थीलाई मुद्दा फिर्ता लिन दबाब

चिकित्सा शिक्षातर्फ स्नताकोत्तर तह (पोष्ट ग्र्याजुयासन, पिजी) मा योग्यता सूचीका आधारमा भर्ना हुन पाऊँ भनि अदालतमा मुद्दा दर्ता गर्ने विद्यार्थीलाई मुद्दा फिर्ता लिन कलेज सञ्चालकले दबाब दिएका छन् । मुद्दाको अन्तिम सुनुवाइको पेसी तय भइसकेपछि युनिभर्सल कलेज सञ्चालकले विद्यार्थीहरूलाई मुद्दा फिर्ता लिन दबाब दिएका हुन् ।

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नागरिक विरुद्धको मुद्दा ‘नियोजित’ : पत्रकार महासंघ बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङले नागरिक दैनिकमाथी लगाइको मुद्दा ‘नियोजित’ रहेको भन्दै आपत्ती जनाएको छ ।

नागरिकविरुद्धको मुद्दामा आइएफजेको गम्भीर चासो

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले सरकारी स्वामित्वको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नागरिक दैनिकविरुद्ध मानहानि मुद्दा दायर गरेको विषयमा गम्भीर चासो देखाएको छ।

नागरिक दैनिकमाथिको मुद्दामा 'आइएफजे'को गम्भीर चासो

नेपालमा सरकारी तथा निजी क्षेत्रमा हुने गरेका भ्रष्टाचारको विषयमा आइएफजेले चासो देखाएको छ। त्यसकाविरुद्ध उसले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहकार्य गर्ने विज्ञप्तीमार्फत् जनाएको छ।

नागरिक दैनिकमाथिको मुद्दा नियोजित: पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको समाचार प्रकाशन भएपछि नागरिक दैनिकमाथी मुद्दा दायर गरिनु भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने र पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्न नियोजित ढंगबाट आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष यादव

मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

नागरिकको मुख थुन्न ८० करोडको मुद्दा

नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्