२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दुई पत्रकारविरुद्ध सार्वजनिक मुद्दा

सुनसरी धरानबाट प्रकासित हुने प्रवोध साप्ताहिकका प्रधानसम्पादक र सम्पादकलाईं नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको जनाउँदै प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ।

सर्वाेच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता

प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक तथा नागरिकता प्रमाणपत्रलाई लिएर कान्तिपुर दैनिकले अनावश्यक चर्चा गराई अदालतको अवहेलना गरेको भन्दै अवहेलना मुद्दा दर्ता भएको छ।

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

गत माघ १५ गते पक्राउ परेका अस्पताल सञ्चालक र विदेशी डाक्टरमाथि ठगी मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

न्यायाधीश नियुक्ति मुद्दाकाे फैसला सरकार फेरवदलसँगै स्थगित

सरकार परिवर्तन भएसँगै उच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धी  मुद्दा ओझेलमा परेको छ ।  सर्वोच्च अदालतले उच्च अदालतका न्यायाधीश नियुक्ति मुद्धाको फैसला आज बिहीवार सुनाउने दिन तोके पनि सरकार परिवर्तन भएपछि स्थगित गरेको छ ।

पूर्व डिआइजी सिलवालविरुद्ध मुद्दा दायर गर्ने तयारी

नेकपा एमालेका सांसद तथा पूर्व डिआइजी नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैले मुद्दा दायर गर्ने तयारी गरेका छन्।

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी छन्।

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एआइजी जयबहादुर चन्दले पुष्टि गरे।

मुद्दा तामेलीमा राख्न चलखेल

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरूले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् ।

चुरे संरक्षण साझा मुद्दा बन्नुपर्छ

‘मलाई सधैं दुइटा चिन्ता छ– संविधान कार्यान्वयन र चुरे संरक्षण,’ पूर्वराष्ट्रपति रामवरण यादवले चुरेप्रति व्यक्त गर्दै आएको यो चिन्ता आइतबार प्रदेश २ दुईको पहिलो बैठकमा प्रदेश सभासदस्यले व्यक्त गरे । पूर्वराष्ट्रपति यादवको संविधान कार्यान्वयनप्रतिको चिन्ता त दूर भयो । तर, चुरे संरक्षणको चिन्ता अझै यथावत छ।

प्रधानन्यायाधीशविरुद्ध मुद्दा दर्ता भएन

प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको दावी सहितको अहवेलना मुद्दा सर्वाेच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

विशेष अदालतबाट छ महिनामा ५८ मुद्दा फर्छ्योट

विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट हुने गरेको पाइएको छ। तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फर्छ्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।

चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग

आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणी शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले अर्को मुद्दा दायर गरेको छ।

मनाङेविरुद्ध मुद्दाको तयारी

न्यायाधीश प्रभा बस्नेत, पवनकुमार शर्मा र बाबुराम शर्माको इजलासले मनाङेको सम्पत्ति सम्पत्ति शुद्धीकरण ऐन २०६४ आउनुअघि नै जम्मा भइसकेको भन्दै सफाइ दिएको थियो । विशेषले गरेको फैसला कानुनसम्मत नदेखिएको भन्दै महान्यायाधिवक्ताको कार्यालय पुनरावेदनमा जान लागेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

विजयपुर दरबार क्षेत्रमा खानेपानी आयोजनाको लागि पानी टंकी निर्माण गर्ने सहमतिको विभिन्न जातीय संघ संस्थाहरुले चर्काे विरोध जनाएका छन्।

‘देउवा, ओली र दाहाललाई मुद्दा’

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्