७ चैत्र २०७९ मंगलबार

बिपी प्रतिष्ठान धरानका रजिस्ट्रार प्राडा रेग्मीद्वारा राजीनामा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।

बिपी प्रतिष्ठानमा उच्चस्तरीय कार्यदल

प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदल गठन भएको ४ दिनपछि संयोजकसहित सदस्यहरू प्रतिष्ठान आएका हुन्।

कार्यदल गठन भए पनि बिपी प्रतिष्ठानमा आन्दोलन जारी

संघर्ष समितिले कार्यदल गे औपचारिक रूपमा जानकारी पाएको छैन। आफूहरूको माग पुरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी नै राख्ने संघर्ष समितिका सदस्य एवं जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए।

बिपी प्रतिष्ठान सुधार्न दबाब सञ्जाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्।

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो। विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो।

बिपी प्रतिष्ठानमा नयाँ आकस्मिक कक्ष

आकस्मिक कक्षको नयाँ ब्लकमा २१ वटा शड्ढया थप गरिएको छ। त्यहाँ दुई शड्ढयाको आइसोलेसन पनि व्यवस्था गरिएको इमर्जेन्सी विभागले जनाएको छ। नयाँ ब्लकका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने फिक्स्ड बेड, जाँच टेबल र ट्रलीसमेत गरि १ सय ७ शड्ढया क्षमता रहेको इमर्जेन्सी तथा फेमिली मेडिसिन विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए।

बिपी प्रतिष्ठान सुधार गर्ने वाचा तर अनियमितताकै ढाकछोप

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पदभार ग्रहण गर्दै गर्दा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संस्थामा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। उनको भनाइले धरासायी हुँदै गएको प्रतिष्ठानका चिकित्सक, कर्मचारी एवं विद्यार्थीहरू उपकुलपति डा. गिरीप्रति आशावादी बने।

बिपी प्रतिष्ठानमा क्यान्सरको उपचार सुरु

कोरोना कहरकैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सर रोगको उपचार सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्