४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पहिले रेशम चौधरीको रिहाइ, त्यसपछि सत्ता समिकरण

दोस्रो बुँदामा राजपाले राख्दे आएका माग सरकारले पूरा गर्ने हो। जसमा प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीको रिहाई प्रमुख हो। चौधरी टीकापुर घटनामा दोषी ठहर भई कारागारमा छन्। राजपाले नेकपासँग राजनीतिक सहमतिलाई अघि बढाउन चौधरीको रिहाईलाई प्रमुख एजेन्डा बनाएको राजपा स्रोतले बतायो।

नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसिसीको विपक्षमा, भीम रावललाई मत्थर पार्ने प्रयास

१५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन्। उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका थिए।

अध्यक्षबाट यतीदेखि एमसिसीसम्मकाे बचाउ

अध्यक्ष ओलीले एमसिसी सम्झौताबाट मुलुकको सार्वभौमिकतामा कुनै असर नपर्ने दाबी गर्दै भने, ‘यस सम्झौताबाट सार्वभौमिकतामा कुनै असर गर्दैन। अमेरिकाले पनि थप स्पष्ट पारेकाले अप्ठेरो मान्नुपर्ने केही छैन। यो अनुचित छैन, यसले नोक्सान पर्ने छैन।’

एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफलको कार्यसूची नभएको भन्दै नेताहरुले आपत्ति जनाएका छन्। जारी केन्द्रीय समिति बैठकमा एमसीसीबारे छलफल हुनुपर्ने उनीहरुको माग छ।

नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्न प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा महाधिवेशको मिति प्रस्ताव गरिएको छ। अध्यक्ष पुष्पकमल दाहालले २०७७ चैत्र २५-३० सम्म पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्। यस्तै प्रदेश कमिटीको अधिवेशन २०७७ मंसिर भित्र सकिसक्न प्रस्ताव गरिएको छ।

नेकपा केन्द्रीय समिति बैठक सुरु

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ। बुधबार बिहान राष्ट्रियसभा गृहमा बैठक सुरु भएको हो।

आजदेखि नेकपा केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ। आज (बुधबार)देखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

नेकपा केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा हुने भएको छ।

व्यवस्थामा अव्यवस्था

अन्ततः प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन्। उनी निर्विरोध हुनुको अर्थ उनीप्रति आम समर्थन छ भन्ने होइन। संसद्मा बहुमत भएकाले नेकपाले जसलाई उम्मेदवार बनाए पनि विजयी हुने अवस्था भएका कारण सापकोटा निर्विरोध सभामुख भएका हुन्।

सक्रमणकालीन न्यायबारे मिलेर अघि बढ्ने सहमति

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सक्रमणकालीन न्यायका विषय मिलेर अघि बढ्ने सहमति गरेका छन्।

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा भेटिने खालको छैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताएका छन्।

प्रदेश १ मा नेकपाका उम्मेदवार विजयी

राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा तीनै जना नेकपाका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवारहरू गोपी अछामी, इन्दिरादेवी गौतम र देवेन्द्र दाहाल विजयी भएको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ।

नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे।

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

सभामुखमा अग्नि सापकोटाको उम्मेद्वारी दर्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखका लागि उम्मेद्वारी दर्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्