२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ।

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

भारतीय मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

रौतहटको सदरमुकाम गौरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगतको वडा नम्बर ११ सिसवा चोकमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको हो ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

यहाँको उत्पादनले नथेगेपछि दसैं-तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ। व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ। उपत्यकामा दसैं-तिहारमा करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ। थपकरिब १८ हजार भेडाच्यांग्रा, खसीबोका विभिन्न जिल्ला र तिब्बतबाटसमेत ल्याउने तयारी छ।

भारत–पाकिस्तान विवाद उत्कर्षमा

काश्मिरको उडी क्षेत्रमा भएको हमलामा आफ्ना १८ सैनिक मारिएपछि भारत र पाकिस्तानको तनावले अझै उग्र रुप लिँदै गएको छ। भारतले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानले आतंकबादलाई संरक्षण तथा प्रोत्साहान गरेको भन्दै उसलाई आतंककारी राष्ट्र घोषणा गर्न दस्ताबेज पेश गरेपछि पाकिस्तान भारतसँग झनै चिडिएको छ।

नेपाली गीतमा भारतीय स्वर

नेपाली फिल्म रोमियो एन्ड मुनामा लोकप्रिय भारतीय गायक गौरव डोगा“वकरको स्वर सुन्न पाइने भएको छ। नरेशकुमार केसीले निर्देशन गर्ने फिल्मको गीत रेकर्ड गर्न गौरव राजधानी आएका छन्। फिल्मका दुई गीतमा उनले स्वर दिने निर्देशक केसीले जनाए।

भारतले पाकिस्तानलाई आतंककारीको देश भनेपछि...

भारतले पाकिस्तानलाई आतंककारीको राष्ट्रको संज्ञा दिएको छ। न्युयोर्कमा जारी राष्ट्रसंघको ७१ औं महासभालाई सम्वोधन गर्दै भारतीय प्रतिनिधि मण्डलकी प्रमुख इनाम गाम्भिरले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको र उसले आतंकबाद विस्तारका लागि लाखौं डलर खर्चने गरेको आरोप लगाइन्।

चीन र भारतसँग सन्तुलित सम्बन्ध

नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ।

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक: माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

ग्यास पाइपलाइन बनाउन भारतको प्रस्ताव

नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यास बेच्दै आएको भारतले ग्यास पाइपलाइन बनाउने प्रस्ताव गरेको छ । ट्यांकरको विकल्पमा पेट्रोलियम पदार्थको ढुवानी गर्न रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माण गर्ने तयारी भइहेको बेला इन्डियन आयल कर्पोरेसन (आइओसी) ले ग्यास ढुवानीमा पनि बुलेटको विकल्पमा पाइपलाइन परियोजना अघि बढाउने प्रस्ताव अघि सारेको हो ।

पकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी

पाकिस्तानले भारतलाई परमाणु हमलाको चेतावनी दिएको छ। आइतबार काश्मिरमा एक भारतीय सैन्य क्याम्पमा भएको आतंकबारी हमलापछि भारत र पाकिस्तानबिच फेरी वाकयुद्ध सुरु भएको छ। उक्त हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्ताको हात रहेको भन्दै आफुहरु चुप लागेर नबस्ने बताएका थिए । तर पाकिस्तानले भने उक्त हमला आफ¬हरुले नगरेको भन्दै त्यसको प्रतिबाद गरेको थियो।

भारतसँगको सहमति मान्दैनौं: अध्यक्ष ओली

पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग गरेको सहमति एमालेलाई मान्य नहुने बताएका छन्। भारत भ्रमणका बेला ९ पानामा २५ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएको कुरालाई एमालेले नमान्ने उनले बताए।

भारत भ्रमण ‘सद्भाव’मा मात्रै खुम्चियोः श्रेष्ठ

माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औपचारिकतामा सीमित रहेको बताएका छन्। राजकीय भनिए पनि दाहालको भ्रमण ‘सद्भाव’ को तहमा मात्रै खुम्चेको उनले टिप्पणी गरे।

भारत अधिनस्थ काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् ।

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्