२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय अतिक्रमणले सुस्ताको अस्तित्व खतरामा

त्रिवेणी सुस्ता–४ का गोपाल गुरुङले सुरक्षा र विकास माग्दै सिंहदरबारको ढोका ढकढक्याएको एक दशक नाघ्यो। सुस्ता बचाऔं अभियान नामक संस्था खोलेर स्थानीय बासिन्दालाई संगठित गर्दै भारतीय ज्यादतीविरुद्ध निरन्तर आवाज उठाइरहेका गुरुङले गाउँले बोकेर पटक–पटक सिंहदरबार पुगेर पीडा पोखे ।

भारतले दम्भ देखायो : ओली

'जति बलियो भए पनि अर्कोको देशभित्र पसेर मान्छे मार्न पाइँदैन। यो विषयमा सरकारले भारतसँग सीधै केन्द्रीय तहमा वार्ता गर्नुपर्छ। स्थानीय तहमा हैन'

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

नेकपा एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शनिबार चितवन आइपुगेको छ । पार्टीका शीर्ष नेताहरुको सहभागितामा चितवनमा भरतपुर चौबीस कोठीबाट र्याली निस्किएकाे थियाे। नारायणगढको नारायणी नदी किनारमा आयोजना भएको सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले सम्बोधन गरेका छन्।

भारतीय सीमामा बल्झिरहने घाउ

मंसिर ९, २०७२ को बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही जवान सुनसरीको सीमावर्ती हरिहरपुर गाविस प्रवेश गरी नेपाली माथि गोली बर्साए। बिनाअनुमति नेपाली सीमाभित्र पसेका एसएसबीका जवानले चलाएको गोलीबाट स्थानिय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भए।

भारतमा सुत्केरी बिदा ६ महिना

भारतमा सरकारी तथा निजी दुबै क्षेत्रमा कार्यरत महिलाहरुले पाउने बिदालाई १२ हप्ता(३ महिना)बाट बढाएर २६ हप्ता(६ महिना) पु¥याइएको छ।

भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज (भिडियो)

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामामा एक नेपालीको मृत्यु भएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।

एसएसबीद्वारा मारिएका गौतमको 'पोष्टमार्टम' रिपोर्ट भारतले माग्यो

भारतीय सशस्त्र सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली मारिएको घटनाका कारण शुक्रबार कैलाली र कञ्चनपुरका सीमा नाका तनाबग्रस्त रहेका बेला भारत सरकारले विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनामा 'मारिएका भनिएका' गाैतमको पोष्टमार्टम तथा फोरेन्सिक रिपोर्ट सेयर गर्न अाग्रह गरेको हो।

गौतमलाई गोली हानिएको अानन्द बजार नाका तनाबग्रस्त, भारतीयका पसल तोडफोड

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा सयौं युवा गौरीफन्टा नाकामा [फोटो फिचर]

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्।

भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली मारिएकोमा देउवा दुःखी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

अन्तत गृहले निकाल्यो विज्ञप्ति : भारतीय फौजको फायरिङबाट निर्दाेष नेपाली मारिनु निन्दनीय

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फायरिङबाट कञ्चनपुरमा निर्दोष नेपालीको मृत्यु भएको भन्दै सरकारले घटनाको निन्दा गरेको छ।

कञ्चनपुरमा गोली नहानेको भारतको भनाई

कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो।

भारतीय एसएसबीको गोलीबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु

कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएको थियो।

नेपाल–भारत सैन्य अभ्यास भारतको पिथौरागढमा

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास नेपाल–भारत संयुक्त अभ्यास एक्स सुर्यकिरण सोमबारदेखि  भारतको पिथौरागढमा सुरु भएको छ ।

पुनरागमन प्रयासमा भारत

चेतेश्वर पूजाराको अविजित अर्धशतकप्रेरित भारतले बेङ्लोरमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पुनरागमन गरेको छ। तेस्रो दिनको समाप्तिमा घरेलु टोली भारत ४ विकेट गुमाई २ सय १३ रन बनाएर खेलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्