२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनबाट ६४० भारतीयकाे उद्धार

भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ।

भारत सरकारद्वारा व्यक्तिगत आयकरमा छुट

भारतको केन्द्र सरकारले सन् २०२०/०२१ का लागि लोकसभामा जारी गरेको बजेटले व्यक्तिगत आयकर दरमा कटौती गरेको छ भने घरेलु उद्योगको हकमा सीमा शुल्क दरमा वृद्धि गरेको छ।

सन् २०२० मा भारतको बजेट ३०.४२ ट्रिलियन रूपैयाँ

भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताइएको छ ।

हर्षवर्द्धन श्रीङ्ला भारतीय विदेश सचिवमा नियुक्त

संयुक्त राज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्षवर्द्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ।

भेट्रान टोली गुवाहाटीतर्फ

भारतको गुवाहाटीमा आयोजना हुने छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा सहभागी हुने २० सदस्यीय नेपाली भेट्रान टोली बुधबार भारत प्रस्थान गरेको छ।

सीमामा आतंक मचाउने भारतीय अपराधीलाई गोली हानी पक्राउ

रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच मंगलबार राति दोहोरो गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। जिल्लाको इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नं. ४ का २५ वर्षिय शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

लागुऔषध नेपाल भित्र्याउँदै गर्दा भारतीय महिला पक्राउ

लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा सर्लाहीबाट एक भारतीय महिला पक्राउ परेकी छन्।

भारतको गणतन्त्र दिवस मनाईयो

भारतको ७१औं गणतन्त्र दिवस मनाइएको छ। भारतीय राजदूतावास लैनचौरमा आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए।

भारतीय गणतन्त्र दिवसमा नेपाललाई ३० वटा एम्बुलेन्स

७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो।

आमाबुबाले १२ वर्षपछि पाए माया मारिसकेको छोरा

अभिभावकले माया मारीसकेको छोरा रुपन्देहीबाट १२ वर्षपछि फेला परेका छन्। १२ वर्षअघि रोजगारीको शिलशिलामा भारतबाट हराएको छोरा सन्तोस सुनार प्रहरी र विभिन्न संघ सस्थाको सहयोगमा परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट बुझेका हुन्।

अपडेटः चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ।

नेपाल–भारत खुला सिमानाको असर, राजस्व संकलनमा चुनौती

नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।

कोहलपुर-१२ का वडा अध्यक्षको भारतमा शव फेला

कोहलपुर नगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला परेका छन्। सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान ७ बजे घरबाट निस्केका खड्काको बुधबार दिउँसो बहराइचमा रहेको शंकर होटेलमा शव भेटिएको भनी खबर आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता पदम धितालले जानकारी दिए।

फाँसीवादी अभ्यासतर्फ भारत

आर्थिक विकास र समृद्धिको निकै आकर्षक नारा दिएर चुनावमा अभूतपूर्व विजय हासिल गरे पनि मोदी सरकारको वैचारिक आधारले भारतीय समाजलाई विभाजित र साम्प्रदायिक बनाएको छ।

भारतीय पूर्वसांसद त्रिपाठीको निधन

भारतीय राजनीतिज्ञ एवं पूर्वसांसद देवीप्रसाद त्रिपाठीको निधन भएको छ। क्यान्सर रोगबाट पिडित उनका ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्