५ मंसिर २०८१ बुधबार
image/svg+xml

कोरला नाकाको रोमाञ्चक यात्रा

राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा स्थानीय तह निर्वाचन लागेको थियो । दुई दशकपछिको चुनावमा सहभागी हुन बाहिरबाट आएर काठमाडौंमा बस्नेहरू गाँउ फर्कदै थिए । राजधानीको चुनावी चहलपहल छाडेर गत साता हामी निस्कियाैं– माथिल्लो मुस्ताङ यात्रामा ।

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

‘आमाको काखमा खेलिरहेको डेढवर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ २०७२ भदौ ७ गतेको टीकापुर घटनामा मारिएका डेढवर्षीय बालक टेकबहादुर साउदका ६५ वर्षीय हजुरबुवा जंगबहादुरको प्रश्न हो यो। न्याय पाउने आसमा बसेका उनी सरकारले उक्त घटनालाई राजनीतिक भन्दै आरोपितका मुद्दा फिर्ता लिने निर्णय गरेपछि स्तब्ध भएका छन्।

कैलाली घटनाका दोषीको मुद्दा फिर्ताले सुरक्षाकर्मीको मनोबल गिरायोः एमाले

एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल घटाउने निष्कर्ष एमालेले निकालेको छ। एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भन्दै आपत्ति जनाएको छ।

त्रिवेणी नाका आज बिहानबाट बन्द

स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ ।

टीकापुर घटनाका कैदी परिवारलाई थाकस युएईले आर्थिक सहयोग गर्ने

थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

वन क्षेत्र संरचनाका तीन विकल्प

सरकारले एक वा एकभन्दा बढी स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने वन व्यवस्थापन, संरक्षण र सदुपयोगका लागि तीन विकल्प अघि सारेको छ।

निर्माण अायाेजनाकाे अवस्था बुझ्न अनुगमन

जिल्ला समन्वय समितिले जिल्लाका नौ वटै स्थानीय तहमा निर्माण भइरहेका आयोजनाको अवस्था बारे अनुगमन गरेको छ । नेतादेखि कार्यकर्ता स्थानीय तह निर्वाचन केन्द्रीत भएपछि विकास निर्माण कार्य प्रभावित बनेको भन्दै समितिले विकास निर्माणको अवस्थाबारे जानकारी लिन अनुगमन गरेको हो।

टाेले गुण्डा योगेन्द्र लामा 'वाला' पक्राउ, प्रहरीले बनायाे १२२ जनाकाे सूचि

महानगरीय प्रहरी अपराध महाशाखाले योगेन्द्र लामा 'वाला'लाई पक्राउ गरेको छ। व्यवसायीसँग जवर्जस्ती रकम असुलीको आरोपमा शुक्रबार महाशाखाले उनलाई लाजिम्पाटमा पक्राउ गरेको हो।

सद्भावनाका ३ केन्द्रीय सदस्यसहित १६ जना जिल्ला सदस्यद्वारा राजीनामा

सद्भावना पार्टीका तीन केन्द्रीय सदस्यसहित जिल्ला कार्य समिति रौतहटका १६जना सदस्यले राजीनामा दिएका छन् । सदरमुकाम गौरको नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यत्रय शम्भु सुप्रिम, योगेन्द्र राय यादव र राजकुमार दासलगायत जिल्ला कार्य समितिका १६ जना सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन्।

राजेन्द्र महतोको सद्भावनाका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले पार्टीको कुनै पनि पदमा नरहेन गरी राजीनामा दिएका छन्।

तातोपानी नाका खुलाउन चीन सकारात्मक

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

तातोपानी नाका खुलाउन चीन सकारात्मक

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

शिव सेनाका सांसदलाई एयर इन्डियाले नउडाउने

“उडान क्षेत्रमा कार्यरतहरूको सुरक्षित रोजगारीका लागि तथा उडानका क्रममा नागरिक सुरक्षाका लगि तत्कालैका लगि उक्त निर्णय भएको हो ।”

पथरी दुर्घटनाका तीनजनाको सनाखत

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ ।

रसुवा नाकाबाट सात किलो सुन बरामद

चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बरामद गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्