४ मंसिर २०८१ मंगलबार
image/svg+xml

रसुवागढी नाका : सडक सुचारु गर्न आजदेखि ब्लाष्टिङ गरिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा शनिबारदेखि ब्लाष्टिङ गरिने भएको छ।

केरुङ नाका नखुल्दा उपल्लो डोल्पावासीले चामल पाएनन

सरकारले अनुदान रकममा उपलब्ध गराउने चामल उपल्लो डोल्पावासीले गत आर्थिक वर्षदेखी हालसम्म पाउन सकेका छैनन। माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल तिब्बत सरकारले केरुङ नाका नखोल्दा उनीहरुले चामल नपाएका हुन्।

बेलहिया नाकाबाट भित्रने पर्यटकको संख्यामा वृद्धि

रुपन्देहीको बेलहिया नाकाबाट यो वर्ष ७६ हजार बढी पर्यटक नेपाल भित्रीएका छन। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने यो नाकाबाट यस वर्ष सन् २०१८ को जनवरी देखि जुलाईसम्मको ७ महिनामा ७६ हजार ८ सय ७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ।

रुपहैडिया –दुनै–मोरिम्ला सडक जोडिन २५.५ किमी बाँकी

बाँकेको सिमा क्षेत्र रुपैडिहादेखि दुनै हुँदै मोरिम्ला नाकासम्म सडक पुग्न अब २५.५ किलोमिटर मात्रै बाँकी छ। नेपाल–चीन सिमाना मोरिम्ला नाकादेखि डोल्पा सदरमुकाम दुनै हुँदै भारतको रुपैडिहा जोड्ने लक्ष्यअनुसार जाजरकोट–डोल्पा र दुनै–मोरिम्ला सडक निर्माण थालिएको हो।आगामी दसैंसम्ममा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारकाे लक्ष्य छ ।

रसुवागढी नाकाः यातायातमा राेक लगाएपछि व्यापारी फर्कन थाले

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सवारी सञ्चालनमा रोक लगाइएपछि चीनको केरुङमा रहेका नेपाली व्यापारी स्वदेश फर्कन थालेका छन्।

इन्डाेनेसियामा भूकम्प,८२ जनाकाे मृत्यु

इन्डाेनेसिया - इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ।

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ।

रंगोली सिर्जनाका आधुनिक आयाम

रंगोली चित्रले भारतीय समाजको सिंगो संस्कृति बोकेको हुन्छ । गणेश चतुदर्शी होस् वा दिपावली रंगोली चित्र ढोकादेखि घरभित्र सजिएकै हुन्छ । त्यसरी बनाइने अधिकांश रंगोली विशेष पूजाआजामा शास्त्रअनुसार बनाइन्छ । अझ घर सजावटका लागि महिलाले मन परेका बुट्टा रंगोलीमा भर्छन्।

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

वीरगन्जकाे नाकाबाट भित्रियो झन्डै ११ लाख टन फलाम

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वस्तुमा यो वर्ष पनि फलाम नै देखिएको छ।

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

पहिराेमा पुरिएका ८ जनाकाे शव निकालियाे

नेपाली सेनाको टोलीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेमा पहिरो जाँदा पुरीएका ८ जनाको शव निकालेको छ भने १२ जनाको शकुसल उद्धार गरेको छ।

नेपाल र भारत नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ। दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्