सिरियामा अात्मघाती बम विष्फाेट, कम्तिमा ३८ जनाकाे मृत्यु
सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो।
सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालज्ञानी गुरु आदित्यलाई असाधारण र अदभुत क्षमताका खानी भएको बताएका छन्। आदित्यका विचार र वाणीलाई कृतिवद्ध गरिएको पुस्तक आदित्य ज्योतिपथको लोकार्पण गर्दै ओलीले स्कुल नै नगएको र स्कुल जाने उमेर समेत नभएको बालकको पुस्तक लोकार्पण हुनु अनौठो परिघटना भएको बताएका छन्।
माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ।
अनशनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती उठाउनका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला आइपुगेको छ।
आम रुपमा निर्माता आफूसँग भएको कथा विश्वका दर्शकलाई देखाउन र सुनाउन फिल्म बनाउँछन्।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण अवरुद्ध बनेको छ।
झापाको गौरादह ४ का वार्ड सचिव अर्जुन चापागाई कार्यालयमा एक्लै काम गर्छन्।
आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए।
इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माण सुुुरु भएको छ। एकिकृत भन्सार निर्माणका लागि जग्गा सम्माउने, घेराबार लगाउने तथा जग खन्ने कार्य सुरु भएको हो।
बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।
पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।
टर्कीको उत्तर–पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् ।
मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ।
सबैभन्दा पुरानो व्यापारिक सम्बन्ध भएको तिब्बतसँग नेपालले सहज पहुँच र अवैध व्यापार रोक्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने आठौं नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठकमा दुईपक्षीय व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको छ ।