coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

उखु खेतीबाट मनग्य आम्दानी

वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।

दुनाटपरीबाट मनग्य आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन्।

अचार उत्पादनबाट मनग्य आम्दानी

कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन्।

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन्।

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्।

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौंतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ।

‘फुड ट्रक’बाट मनग्य आम्दानी

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन्। फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो।

अचार बनाउन वासुकलालाई भ्याईनभ्याई

लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्