थापाथलीका ६ सुकुम्बासी परिवारलाई दशरथ रङ्गशाला लगियो
थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ।
थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ।
थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ।
स्थानान्तरण गरिएका सुकुम्बासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राखिने भएको छ।
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ। सो अवसरमा सुकुम्बासी तथा भुमिबिहीन बस्तीहरूलाई उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरेको छ। प्रहरीले यसबारे सामाजिक सञ्जालमा केही तस्बिर समेत सझा गर्दै जानकारी गराएको हो।
घटना २०७८ असार १ को हो, मेलम्चीको बाढीले– हेलम्बुको गोर्नागेसँगै हुमानसिं भुजेलको भैंसी बगायो।
आईसीसी विश्कप लिग–टु अन्तर्गत नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन्।
कुनै जनप्रतिनिधिको अपमान गर्नु भनेको सम्पूर्ण जिल्लाबासीको सम्मानमाथि आघात पुर्याउनु रहेको भन्दै सचिवालयले दलगत सोचभन्दा माथि उठेर संस्थाहरूको गरिमा जोगाउन सबैमा आग्रह गरेको छ।
इतिहासका मुख्य स्रोतहरूमध्ये लेखिएका इतिहास, देखिएका अभिलेख र सुनिजानेका भनाइहरू हुन्। अर्थात् इतिहासका स्रोतहरू मूर्त र अमूर्त दुवै थरी हुन्छन्।
जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका-९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको छ।
म कहाँ ठुलो छु र ! म भुई मान्छे हुँ! भुईमै जन्मे भुईमै खेले, आज मलाई भुईले नै बँचाएको छ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ।
आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले युएईविरुद्धकाे जारी खेलमा सय रन पूरा गरेकाे छ।
बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
व्यवसाय दर्ताका लागि पटक–पटक आह्वान गरेको ताप्लेजुङको फुङलिङ नगरपालिकाले व्यवसाय दर्ता नगर्ने व्यवसायीको व्यवसाय बन्द गर्ने चेतावनीसहित व्यवसाय दर्ताका लागि १५ दिनको समय दिएको छ।
वर्षैपिच्छे आयु घट्दा शुभकामना रे, भोगेको साल डाँडा कट्दा शुभकामना रे। देखासिकी गर्दा अनि आडम्बरी बन्दा, थाप्लाभरि ऋण चढ्दा शुभकामना रे।