२४ असार २०८१ सोमबार
image/svg+xml

मोटरसाइकल चोर्ने २ भारतीय नागरिक पक्राउ

कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।

जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

प्रहरीलेबाराको सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोटसहित भारतकाे मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पक्राउ गरेको हो।

अवैध सामानसहित ३ भारतीय नागरिक पक्राउ

सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

प्रहरीले काठमाडौं स्थित मेडिकल कलेजमा निजको एक्सरे गराएर हेर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरीले पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेको हो।

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।

अवैध रुपैयाँ र सुनसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध रुपैयाँ र सुनसहित बिहीबार साँझ पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्