किबी पकेट क्षेत्र बनाइँदै सुनकोसीको महाभारत क्षेत्र
सिन्धुलीको सुनकोसी गाउँपालिकामा किबीको पकेट क्षेत्र विस्तार गरिने भएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा किबीको पकेट क्षेत्र विस्तार गरिने भएको छ।
प्रतिकेजी ३०० देखि ५०० रूपैयाँ सम्ममा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष किबीबाट एक लाख आम्दानी गरेका छन्।
बेनी नगरपालिकाले सिंगामा बनाएको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो।
सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्।
मंगलबार दिनको ठीक १२ बजेको थियो। विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो।
स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो।
सदरमुकाममा आधा दशकअघि ५ करोड रुपैयाँभन्दा बढी खर्चेर निर्माण गरिएको कोल्डस्टोर (शीतभण्डार) अहिलेसम्म प्रयोगविहीन छ। तर, गाउँका किसान आफ्नो कृषिउपज भण्डारण गर्न नपाएर बारीमै कुहाउन बाध्य छन्।
बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन्।
मिल्दो हावापानी र असिनाको असर कम हुँदा यो वर्ष जिल्लामा किबी फल उत्पादन आसलाग्दो देखिएको छ। गतवर्षहरू भन्दा यो वर्ष किबी उत्पादन बढ्ने देखिएको किसानले बताएका छन्। किबी उत्पादन प्रवद्र्धनका लागि गतवर्षदेखि जिल्लाको मुख्य खेती हुने ठाउँमा परियोजना नै सञ्चालनमा छ।
मिल्दो हावापानी र असिनाको असर कम हुँदा यो वर्ष जिल्लामा किबी फल उत्पादन आसलाग्दो देखिएको छ। गतवर्षहरू भन्दा यो वर्ष किबी उत्पादन बढ्ने देखिएको किसानले बताएका छन्। किबी उत्पादन प्रवद्र्धनका लागि गतवर्षदेखि जिल्लाको मुख्य खेती हुने ठाउँमा परियोजना नै सञ्चालनमा छ। परियोजनाबाट तालिम तथा उपकरण पाएपछि पनि किसानको खेती सुध्रिएको हो। उत्पादनमा सुधार भएसँगै किबीको गुणस्तर र मूल्य पनि यो वर्ष बढ्नसक्ने व्यवसायीले जनाए।
सिन्धुलीमा व्यावसायिक रुपमा किबीखेती हुन थालेको छ। जिल्लाको महाभारत क्षेत्रका साविकका गाविसमा किसानले व्यावसायिक किबीखेती सुरु गरेका हुन्।
सोलुखुम्बुका किबी कृषकले चीनबाट उच्च गुणस्तरका किबीको बिरुवा आयात गरेका छन्। व्यावसायिक किबी खेतीका लागि जिल्लाका चार फार्मका कृषकले पाँच हजार पाँच सय हेवाड जातका गुणस्तरीय बिरुवा आयात गरेका हुन्। आयातित बिरुवालाई माउ बिउको रुपमा विकास गर्ने तयारी गरिएको छ।
किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ।
अलैंची, अदुवा, अम्लिसो, अकबरे र चिया मात्र होइन, अब इलामलाई ‘किबीको जिल्ला’ पनि भनेर चिनाउने आधार तयार गरिँदैछ। सरकारले जिल्लामा किबी फलको व्यावसायिक खेतीका लागि १० खर्ब ३० अर्ब रुपैयाँको परियोजना जिल्लामा सञ्चालन गर्न लागेको हो।