१० मंसिर २०८१ सोमबार
image/svg+xml

किबी टिप्दै किसान

‘मेहनत गर्दा नहुने चाहिँ केही रहेनछ,’ रछ्यानमा लटरम्म फलेको किबी टिप्दै भूतपूर्व लाहुरे पुरन गुरुङले सुनाए, ‘त्यत्रो वर्ष अर्काको देशको सेवा गरियो, यही पाखाभित्तामा पसिना बगाएको भए ज्यान हत्केलामा राखेर खाएको जागिरभन्दा सयौं गुणा आम्दानी भइसक्ने रहेछ ।’

किबी फलको उत्पादन घट्यो

जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्