चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्।
चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्।
जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।
नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।
ताप्लेजुङमा आगामी ५ वर्षमा घर निर्माण र मर्मतका लागि मात्रै करिब १० लाख घन फिट काठ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ।
भक्तपुरको दरवार स्क्वायर प्रवेश गर्ने खौमाद्धार अगाडि विहानभर हस्ताक्षर संकलन अभियान चलाइएको हो।
शुक्लाफाटाँ नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो।
आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन, जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतको पहलमा एक विपन्न परिवारका लागि घर निर्माण गरिएको छ। विगत ६/७ वर्ष अघिदेखि बडहरेको तल्लो खोक्सेलीमा टहरा बनाएर बसिरहेका काशी नेपालीका लागि नयाँ घर निर्माण गरिएको हो।