१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ।

भारतका सेना प्रमुख नरवणेले जीवित देवी कुमारीको दर्शन गर्दै भने : म धन्य भएँ

वसन्तपुरपछि पशुपतिनाथको दर्शन गर्न पुगेका नरवणेले पशुपतिनाथको दर्शन भने गर्न पाएनन्। कोरोना महामारीका कारण मन्दिर बन्द गरिएकाले उनले पारिपट्टीबाटै पशुपतिनाथ हेरेर चित्त बुझाए।

नरवणेको नेपाल आगमनले दुई देशकाे सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास छ : नेपाली सेना

भारतीय वायु सेनाको विशेष विमानमार्फत भारतका स्थल सेनाध्यक्ष नरवणे काठमाडौं ओर्लिएलगत्तै नेपाली सेनाको मुख्यालय जंगी अड्डाले विज्ञप्ति जारी गरी उक्त विश्वास व्यक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्