किर्ते गरी करोडौंको औषधि बेच्ने बस्नेत पक्राउ
निरन्तर दुई आर्थिक वर्षमा नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडौंको औषधि विक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त वस्नेत पक्राउ परेका छन्।
निरन्तर दुई आर्थिक वर्षमा नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडौंको औषधि विक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त वस्नेत पक्राउ परेका छन्।
प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोबाट तीन जनालाई र सूर्यविनायक नगरपालिका १ सिरुटारबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ललितपुरको पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन्
पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।
संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।
नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।
डोल्पामा घरेलु हतियारसहित एक जना युवक पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षिय खड्कबहादुर रोकायालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।
गोरखाको सिरानचोक गाउँपालिकाकी १७ वर्षिय किशोरीलाई आर्थिक प्रलोभन देखाएर बेचबिखन गर्न लैजान लाग्दा प्रहरीले सोमवार दुई जनालाई पक्राउ गरेको छ। नारायणगढ पुगेपछि एक करोड पाउने भाग्य चम्किने भन्दै सिरानचोक ७ का ७१ वर्षिय भिमप्रसाद ढकाल र ३९ वर्षिय रामबाबु दुतराज (बिक) ले युवतीलाई प्रलोभन देखाएका थिए।
आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको ठूलो परिमाणको लागु औषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन्।
वैदेशिक रोगजारको लालच देखाएर रकम असुल गरी अदालतबाट दोषी ठहरिएका फरार एक व्यक्ति पक्राउ परेका छन्।
आफैँले काम गर्ने प्रालिबाट विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
गरुडा नगरपालिका–२ को कार्यालय तोडफोडमा संलग्नलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ।
जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्।