७ माघ २०८१ सोमबार
image/svg+xml

गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिन्दू धर्म अनुसार पशुपति अार्यघाटमा अन्त्येष्ट्री गरिदैंछ । त्यसअघि अनामनगरस्थित नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यलयमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शरदकुमार गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

झण्डा झिकेपछि चुलिएको कांग्रेस र एमाले द्वन्द्व सहमतिमा टुंगियो

खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चुलिएको द्धन्द्ध सहमतीमा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचमा भएको बिवाद द्धिपक्षीय सहमतीमा टुंग्याइएको हो।

झण्डाको निहुमा बारम्बार झगडा

स्थानीयको घरमा राखेको पार्टीको झण्डा झिकेको निहुमा जेठ २४ गते खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कांग्रेस कार्यकर्ता अर्जुन राउत एमालेका कार्यकर्ता धनकुमार भुजेलबाट कुटिए।

उम्मेद्वारको घरमा कालो झण्डा

स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतका उम्मेद्वारको घरघरमा कालो झण्डा गाडेको छ । नेकपाले जिल्लाभरका उम्मेद्वारको घरमा बिहीबार राति कालो झण्डा गाडेको हो ।

चुचुरोमा झण्डा फहराउने रहर

‘सगरमाथा चढ्न के चाहिन्छ ?’ एक भेटमा आङफूला शेर्पासँग सोधँ । आङफूलाले मलाई कान्छो भनेर सम्बोधन गर्नुहुन्छ। त्यस दिन पनि हाँस्दै भन्नुभयो, ‘ए कान्छो आज साँच्चिकै गम्भीर भएर सोध्यौ। सगरमाथा चढ्ने बिचार छ कसो?’

प्रधानमन्त्री दाहाललाई धनगढीमा कालो झण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार धनगढीमा एमाले कार्यकर्ताले कालो झण्डा देखाएका छन्। कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको बिरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि धनगढी बन्द गरेका छन्। भारतको इशारामा राष्ट्रहित बिपरित संविधान संसोधनको प्रस्ताव ल्याएको भन्दै उनीहरुले प्रधानमन्त्रीको विरोध गरेका हुन्।

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

क्यान्सर रोगबाट सोमबार निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको पार्थिक शरीरमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

मुखर्जीलाई कालो झण्डा देखाउने सबै मुक्त

भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा कार्तिक १७ गते करिव १२ बजे प्रक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित ५ जना हिरासत मुक्त भएका छन्।

मुखर्जीकाे स्वागतमा राष्ट्रिय झण्डा र द्वारले सहर सजाइँदै

भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् ।

फुपुल्हामुले नेपाली झण्डा बोक्ने

जुडोकी फुपुल्हामु खत्रीले रियो ओलम्पिकको मार्चपासमा नेपालको झन्डा बोक्ने भएकी छन् । उनले ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपाललाई सागको स्वर्ण दिलाउने उनी पहिलो महिला हुन् ।

राष्ट्रिय झण्डा चिनाउने अभियान अब नगरपालिकासम्म

काठमाडौं— राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पुर्याभइने भएको छ।

नेविसंघले आफ्नो झण्डा, राष्ट्रिय झण्डा र संविधान सगरमाथा पुर्याउने

काठमाडौं–नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा र नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्