२६ वैशाख २०८३ शनिबार
image/svg+xml

पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा जारी

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ।

छाउपडी प्रथा: बार्नमा कठोर, व्यवहारमा लचक

सर्वोच्च अदालतले छाउपडी प्रथा उन्मूलन गर्नका लागि यसलाई दण्डनीय बनाउने गरी कानुन बनाउन, जनचेतना अभियान चलाउन भनेर सरकारका नाममा परमादेश गरेको १८ वर्ष भयो ।

कर्णाली चिनाउँदै जुम्ला-रारा दौड

जुम्लाको दुर्गम भूगोल, कठोर जीवन र अथाह सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो दौड खेल प्रतियोगितामा मात्रै होइन, कर्णालीको पहिचान र संघर्ष पनि बनेको छ।

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र चार सदस्यका लागि दरखास्त आह्वान

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

मनको राजाको कथा

चन्द्रप्रकाश बानियाँकृत उपन्यास ‘तुलु राजा’ एउटा राजाको साहसिक र मार्मिक कथा हो तर दरबारको राजाको होइन, मनको राजाको कथा।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।

सोभियत विजयको ८१औं वार्षिकोत्सव र विश्वव्यापी प्रभाव

संसारमा थुप्रै युद्ध लडिए। तीमध्ये दोस्रो विश्वयुद्ध सबैभन्दा ठुलो युद्ध थियो।

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुनःसुरु गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्