यूट्युबर गौतमको पक्राउ ‘प्रशासनिक अधिकारको दुरुपयोग’
चलचित्रको समीक्षा गरेकै आधारमा पक्राउ गर्नु भनेको ‘प्रशासनिक अधिकारको दुरुपयोग’ भएको साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्यालले बताए।
चलचित्रको समीक्षा गरेकै आधारमा पक्राउ गर्नु भनेको ‘प्रशासनिक अधिकारको दुरुपयोग’ भएको साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्यालले बताए।
उदयपुरका एक युवा बालिकामाथि जवरजस्ती गरेको आरोपमा पक्राउ परेका छन्। १३ वर्षीया बालिकामाथि जवरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका ४ का ३६ वर्षीय देवकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भारतीय गायिका नेहा कक्करको कन्सर्टमा विवाद भएको छ। आयोजकले क्षमताभन्दा टिकट विक्री गरेपछि कन्सर्ट विवादमा परेको हो। क्षमताभन्दा बढी टिकट बेचेर दर्शकलाई दुःख दिएको र लापरवाही गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले कार्यक्रम आयोजकका ३ सदस्यलाई नियन्त्रणमा लिएको छ।
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुंगाका एक जना वडा सदस्य जेल चलान भएका छन्। लिखु गाउँपालिका–३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन्।
दुई बर्षीया बालिकाको जबरजस्ती करणी पछि हत्या प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
अर्काको नाममा इपीएस परीक्षामा सहभागी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठ एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनियर तारा श्रेष्ठलाई एक लाख रुपैँया घुससहित पक्राउ गरेको छ।
दुई लाख नक्कली नेपाली रुपैयाँसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।
अमेरिकी सीमा सुरक्षा अधिकारीले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।
पकाहामैनपुर गाउँपालिका कार्यपालिका सदस्य गाँजासहित पक्राउ परेका छन्। वडा नम्बर १ डोरेबाट निर्वाचित बालिस्टर सहनीलाई शुक्रबार बिहान गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ गरेका वडाध्यक्ष रावत नेपाली कांग्रेसबाट चुनावी जितेका हुन्। उसोत उपाध्यक्ष कुन्ती साउँद बुढाले पनि नेपाली कांग्रेसको उम्मेदवार बनेर नै चुनाव जितेकी हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्।
ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो।