पक्राउ परेका 'राधे' तरुण दलका जिल्ला उपाध्यक्ष
प्रहरीको मोस्ट वानटेड सूचीमा रहेका गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन्।
प्रहरीको मोस्ट वानटेड सूचीमा रहेका गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन्।
वैशाख २९ गते साँझको समयमा हिलिहाङ–४ मा १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्न पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले पक्राउ गरी बयान तथा थप अनुसन्धान गरिरहेको छ।
सरकारी कार्यालयका कर्मचारीले राम्ररी काम नगरेको भ्रम सिर्जना गरी बिचौलियाको काम गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ। धनुषा प्रहरीले विभिन्न सरकारी कार्यालयहरूबाट बिचौलिया पक्राउ गर्न सक्रियता देखाएको हो।
गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन्। भण्डारी हतियारसहित पक्राउ परेका हुन्। प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन्। प्रहरीले राधेसहित उनका केही सहयोगीलाई समेत पक्राउ परेका गरेको हो।
संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेका बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरू विदेशमा पक्राउ पर्न सक्ने बताएका छन्। उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गम्भीर प्रकृतिका मानव अधिकार हननका घटनामा प्रत्यक्ष वा अप्रत्क्ष रूपमा सहभागी नेताहरू अष्ट्रेलियालगायतका मुलुकमा भ्रमण गर्दा पक्राउ पर्न सक्ने बताएका हुन्।
लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ।
नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको रकम हिनामिना गर्ने मुख्य आरोपी अरुणकुमार पाठकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। २०५१ सालमा स्थापना भएको उक्त सहकारीको कुल ५२ करोड पुँजी मध्ये कर्मचारीले २६ करोड हिनामिना गरेको घटना केहीदिन अघि सार्वजनिक भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रकाउ गरेको छ।
कुटाइका कारण कक्षा ३ मा अध्ययनरत नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन्।
चार वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा रौतहटमा एक शिक्षक पक्राउ परेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका ५ कोपवाका शिक्षक मनेजर राय यादवले चार वर्षीया बालिकालाई शौचालयमा लगेर यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्।
उदयपुर प्रहरीले लागू औषधसहित एकै दिन ४ युवालाई पक्राउ गरेको छ। विभिन्न ४ खालका प्रतिबन्धित लागू औषधसहित त्रियुगा नगरपालिका ११ साकेलाटोलबाट युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रुपन्देहीको गैडहवा गाउँपालिका १ भुझौलीकी १८ वर्षीय सवनाम निशा गत बैशाख ३० गतेदेखि हराइरहेकी थिइन्। आफ्नै घरबाट बेपत्ता उनी जेठ १ गते विहान नजिकैको रुपन्देही कपिलवस्तुको सीमा सुख्खा खोला नजिक मृत अवस्थामा फेला परिन्। सवनामका पिता मोहम्मद ईसहाकले छिमेकी असरुद्धिन मुसलमानले हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थाल्यो।
रुकुम (पश्चिम)मा चोरी गरेको पल्सर मोटरसाइकल सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।