टेरामक्स प्रकरणः तत्कालीन अध्यक्ष झासहित तीनजना दोषी ठहर, मोहनबहादुर बस्नेतलाई सफाई
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ। गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन्।
काठमाडौंमा दर्ता भएको अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेकाले उनी थुनामुक्त हुन पाएनन्।
नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सोमबार राति स्पेनविरुद्धको बहुप्रतीक्षित ‘इबेरियन डर्बी’ भिडन्त अघि पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले आलोचकहरू जवाफ फर्काएका छन्।
कोशी प्रदेशमा हालसम्म ३१.४८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघले राष्ट्रिय सम्मेलन ९ बुँदे ललितपुर घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ ।
फिफा विश्वकप २०२६ को क्वाटरफाइनल प्रवेशका लागि मंगलबार पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। अमेरिकाको डलास स्टेडियममा पौने एक बजे सुरु हुने यस खेललाई दुई फरक पुस्ताका खेलाडीहरू ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय लामिन यमालबीचको महाभिडन्तका रूपमा हेरिएको छ।
राष्ट्रिय दलित आयोगले सिंहदरबारभित्रै संकीर्ण जातीय सोच कायम रहेका कारण दलित समुदायको थर सूचीकरण प्रक्रिया सरकारी तहबाटै अल्झाइएको आरोप लगाएको छ।
प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहायता पनि उपलब्ध गराइएको छ।
पूर्वनागरिककर्मी भास्वर ओझाको निधन भएको छ । ४६ वर्षीय ओझाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज (सोमबार)निधन भएको हो ।
कानुनी व्यवस्था अनुसार असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने भए पनि कटहरियाले आन्तरिक खिचातानीका कारण निर्धारित समयभन्दा १२ दिन ढिलो गरी बजेट स्वीकृत गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संशोधित विधानमार्फत पार्टी सभापतिलाई संसदीय दलको नेतासम्मलाई पदमुक्त गर्न सक्ने असाधारण शक्ति प्रदान गरेको छ।
मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।