१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेस सत्तासँग कति टाढा?

वर्तमान सरकार कसरी ढाल्ने भन्ने जमघट भएछ, देउवा निवासमा । नेपाली कांग्रेससँगै मधेसी जनअधिकार फोरम, तमलोपा र सत्तासँग असन्तुष्ट केही सत्ताधारी दलका सांसद पनि सहभागी त्यो भेलामा जति लामो बहस गरे पनि सत्ताको साँचो फेला परेन । अब के गर्ने ?

ओली सरकारले देशलाई कमजोर बनाउँदै छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले दण्डहिनतालाई पश्रय दिएर राज्यलाई नै कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।

कांग्रेस नेता चक्र बाँस्तोलाको राति निधन

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा घरमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

कांग्रेस नेता बाँस्तोलाको अवस्था जटिल

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था जटिल बनेको छ। उनलाई शनिबार उपचारको लागि बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरे पनि अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो। उनी ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए।

सरकारले प्रेसमाथि अंकुश लगायो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाएका छन्।

कांग्रेस एक भए आर्थिक समृद्धि : सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेकपा सरकारको ‘समृद्धि, समुन्नति र आर्थिक क्रान्ति’ को नारा गाउँदेखि केन्द्रसम्म कांग्रेस एक भए सफल हुने बताएका छन्।

प्रतिपक्षलाई देखाएर सरकार उम्किन पाउँदैन : नेता कोइराला (भिडियो)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिपक्षीलाई दोष दिएर दुई तिहाई सरकार उम्कन नपाउने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ।

बूढीगण्डकी आफैं बनाऊ : काँग्रेस

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ।

नेवि संघमा ३२ वर्षे उमेर हद

नेपाल विद्यार्थी संघमा उमेर हदको प्रावधानलाई नेपाली कांग्रेस केन्द्रिय समितिले पारित गरेको छ। कांग्रेस बैठकले नेवि संघको सदस्य बन्न उमेरको हद बारे नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत राख्ने निर्णय गरेको हो।

कांग्रेस बैठक आज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ।

‘ओली र लालु उस्तै हुन्’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली र बिहारका पूर्व मुख्य मन्त्री लालु यादव उस्तै भएको आरोप लगाएका छन्।

राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप बस्दैनः डा. कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन कांग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन्।

आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। अब बैठक तीन दिन पछि मात्रै बस्ने छ।

हिन्दू राष्ट्रको एजेण्डा उठाउने बेला आयो : शशांक कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बेला आएको बताएका छन्। राष्ट्रिय स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने उनको प्रस्ताव छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्