सामाजिक सुरक्षा कोषको छलाङ: २६ लाख आवद्ध, ९५ अर्बको कोष
श्रमिकहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक सुरक्षा कोषले छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेको छ।
श्रमिकहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक सुरक्षा कोषले छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेको छ।
‘आदर्शकुमार श्रेष्ठले गर्नुभएको गलत कामलाई समेत प्रश्रय दिने तरिकाले नातावादलाई संस्थागत गर्न जसरी प्रधानमन्त्रीको स्वकीय सचिवालयको लेटर हेडमा विज्ञप्ति आएको थियो, सो कुराको लागि प्रेस सल्लाहकार राम रावलज्यू समेत जबाफदेही हुनुपर्छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो जलाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको केन्द्रदेखि सबै तहका समितिको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।
बर्तौलाले एमाले जनतामाँझ गएर जनताबाट चुनिने कुरामा कहिल्यै विमति नराख्ने भए पनि यो सरकारको वैधतामाथि नै एमालेले पहिलोपटक प्रश्न उठाएका हुँदा एक्लै हुँदा पनि प्रश्न उठाइरहने बताएको जानकारी दिए ।
समझदारी पत्रमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्।
गजुरेलले भदौ २३ र २४ गतेको जेनजी पुस्ता आन्दोलनले तत्कालीन माओवादीका एजेण्डालाई फेरि उजागर गरेको दावी गरे ।
स्वदेशमै पढ्न चाहनेले पढ्न नपाएकोदेखि प्राविधिक शिक्षा आर्जनबाट पछि परेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो ।
साविक विजेता (डिफेन्डिङ च्याम्पियन) जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा खराब प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार व्यहोरेको छ।
दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको केन्द्रीय प्रवक्ताबाट माधवप्रसाद खतिवडा (माधव कल्पित)ले राजीनामा दिएका छन् ।
१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स हार नजिक पुगेको छ। इनिङ्सको १३औँ ओभरको पहिलो बलमै सातौँ विकेट गुमेपछि जनकपुरको सम्भावना कमजोर बनेको हो।
नागरिक समाजले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर वर्तमान राजनीतिक अवस्था र निर्वाचनबारे ध्यानाकर्षण गराएको छ ।
सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।
प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ ।