२ वैशाख २०८३ बुधबार
image/svg+xml

रवि र बालेनबीच कुनै दरार छैन: विश्वराज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच कुनै पनि प्रकारको वैचारिक मतभेद वा शक्ति सङ्घर्ष नरहेको बताएका छन्।

बालेन सरकारले युद्ध चलिरहेका देशहरूमा पुन: श्रम स्वीकृति खोल्नु धेरै गम्भीर : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम सी 'विप्लव'ले बालेन्द्र सरकारले इजरायल, कुबेत, बहराइन र लेबननमा पुन: श्रम स्वीकृति खोल्ने गरेको निर्णय धेरै गम्भीर रहेको बताएका छन्।

‘पार्टीभित्र नातावाद र कृपावादलाई ठाउँ छैन, गल्ती भए तत्कालै खबरदारी हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफ्नो पार्टीभित्र नातावाद, कृपावाद र कुनै पनि खालको त्रुटि स्वीकार्य नहुने बताएका छन्।

५ मतको अन्तरले जितेका सांसद पोखरेलले सुनाए अन्तिम रातको त्यो किस्सा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले निर्वाचनमा आफ्नो ५ मतको झिनो अन्तरको जितलाई जनविश्वासको संयोगका रूपमा बुझेका छन्।

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

मंगलबार दिउँसो घरमा कोही नभएको मौका पारि १७ वर्षीय किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

‘झोले प्रवृत्ति’ बाट देश बन्दैन, सुशासनका लागि रास्वपा रोजेँ: सांसद पोखरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले पुराना राजनीतिक दलहरूमा व्याप्त ‘झोले प्रवृत्ति’ का कारण मुलुक बन्न नसकेको टिप्पणी गरेका छन्।

जनताले मत बदलेका छन्, अब कामबाट विचार बदल्ने पालो हाम्रो हो: सांसद पोखरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले निर्वाचनमा जनताले मत बदले पनि उनीहरूको विचार र विश्वास जित्न काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताएका छन्।

काठमाडौं महानगरमा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा

काठमाडौं महानगरपालिकाले कार्यालय आउँदाजाँदा आलोपालो गाडी चलाउने ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

यूएईद्वारा १२८ जना नेपालीलाई आममाफी

रमजानको अवसर पारेर विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको भन्दै नेपालले यूएई सरकारलाई धन्यवाद दिएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले वि.सं. २०६२ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक व्यक्तित्व र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।

साढे दुई क्विन्टल अवैध माछा बरामद

अवैध रूपमा भित्र्याइएका बैखी जातका साढे दुई क्विन्टल बढी माछा कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडामा बरामद गरिएको छ।

सबै मन्त्रालय र विभागमा रहेका सवारीसाधनको विवरण पेश गर्न निर्देशन

सरकारले भोलि(बिहीबार)सम्ममा सबै मन्त्रालय र विभागमा रहेका सवारीसाधनको विवरण पेश गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्