१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

किशाेरी हत्याका मुख्य योजनाकार पक्राउ

१५ बर्षे किशाेरीलाई घाँटी रेटि निर्मम हत्या गरेर फरार रहेका हत्याका मुख्य योजनाकार पदम तामाङलाई प्रहरीले झापाको दमकमा पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले दमकको होटलमा काम लुकिछिपि काम गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

सीता खजुमको जिम्मा प्रदेश सरकारले लियो

दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ। द

आमाले गरिन सात महिने छोरीको हत्या

सल्यानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन्। जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षिया सपना भण्डारीले आफ्नै सात महिनाकी छोरी जानकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

फिरौती नदिएपछि बालकको हत्या, गोली हानेर लिइयो अपराहणकारीलाई नियन्त्रणमा

फिरौती नपाएपछि पर्साका एक बालकको अपहरणकारीहरुले हत्या गरेका छन्। गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज उपमहानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणकारीहरुले हत्या गरेका हुन्। अपहरणमा परेका पर्साका बालकको शव कलैया उपमहानगरपालिका–८ को पाेखरीमा फेला परेको बाराका डिएसपी रन्जित सिंह राठोरले बताए।

गणतन्त्र घोषणाका प्रयत्नहरू स्मरण गर्दा (भिडियो)

झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्ने र गणतन्त्र घोषणा गर्ने कुरा धेरै मान्छेका लागि असम्भव परिकल्पना हुने गर्दथ्यो भने कम्युनिस्टहरूका निम्ति यो अनिवार्य कर्तव्यभित्रै पर्दथ्यो। त्यसैले कम्युनिस्ट पार्टी स्थापना भएका दिनदेखि नै राजतन्त्र अन्त्यको कार्यसूची बन्दै तदनुकूलका कार्यक्रम बनाउँदै अघि बढिएको हो।

भोजपुरमा २२ महिने छोराको घाँटी छिनाएर हत्या

भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा एक आमाले आफ्नै अवोध छोरालाई खुकुरीले दुई टुक्रा पारेर हत्या गरेकी छन्।

निर्माला पन्त प्रकरणमा प्रहरीबाट गल्ती भयो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त घटनाको वास्तविकता सार्वजनिक गर्ने प्रयत्न भइरहेको बताएका छन्।

सैनिक जवान हत्याका प्रतिवादी पक्राउ

बिदामा घर आएका सैनिक जवानलाई कुटपिट गरि हत्या गर्नमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी–४ स्थित तेनुवापट्टी गाउँका ३८ वर्षिय मंगल साह रहेका छन्।

झोला बोकेर आएको मान्छेले शुरुमा बाजे र पछि बज्यैलाई हान्यो

द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिइन्। द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको बताए।

श्रीमतीको हत्या, श्रीमान घाइते

महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

जिल्लामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो।

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या गरिएको छ। भारतको अमेठी स्थित बरौलिया गाउँका चुनावी प्रचारक पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थलगत अनुसन्धान अन्तिम चरणमा

सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ। घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ।

हत्या आरोपी २० वर्षपछि पक्राउ

सुर्खेत प्रहरीले २० वर्षअघि साटादानीको साँझेचौर जंगलमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सुनसान पाँचथरका बस्ती

पछिल्ला दुई निर्मम हत्याका घटनाले यहाँको जनजीवन त्रसित बन्दै गएको छ। चोक, बस्तीहरुमा, विद्यालय लगायका सार्वजनिक ठाँउदेखि घरहरुमा सुरक्षा चिन्ता व्यक्त गएिको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्