६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

अरिंगालको टोकाईले एक युवकको मृत्यु

गुल्मीमा अरिङ्गालले चिल्दा एक युवाको मृत्यु भएको छ । अरिंगालको गोला पोल्न हिंडेका मुसिकोट नगरपालिका वडा नम्बर ४, कालढुङ्गाका २१ वर्षिय शैलेससिंह ठकुरीको अरिङ्गालले चिलेर मृत्युु भएको हो।

अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली

पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार बिचल्लीमा परेका हुन्।

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रधानमन्त्रीको ‘काला अरिंगाल’ होइन !

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीमाथि ‘काला अरिंगाल’झैं लाग्न आग्रह गर्दा चौतर्फी बिरोध भएको थियो । तर, खोटाङका गीतकार (प्रदेशसभा सांसद) राजन राईले आजभन्दा एक दशकअघि नै युवायुवतीलाई गीतमार्फत ‘काला अरिंगाल’ बन्न आग्रह गरेका थिए ।

जोखिम मोलेर अरिंगालको सिकार

अरिंगालको स्वादिष्ट परिकारको चर्चा गर्नेबित्तिकै जोकोहीको मुख रसाउँछन्। तराईदेखि हिमाली भेगसम्मका जंगलमा पाइने अरिंगालको परिकार स्वादिष्ट हुन्छ। स्वास्थ्यवद्र्धक पनि मानिने हुनाले स्थानीय ज्यान जोखिममा राखेर अरिंगालको सिकार गर्छन्। अग्ला रूख, ओढार वा कतिपय ठाउँमा घरको छानामा पनि अरिंगाल गोलो बनाउँछ।

अरिंगालको टोकाइबाट बालकको ज्यान गयो

बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगई नन्दबहादुर घर नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो।

डा. केसीसँगको साइनो

मानिसहरू देखेर अचेल छक्क लाग्छ। कसैले विवेकको बोली बोल्यो भने त्यसलाई उल्याइन्छ। चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर खबरदारी गर्ने डा. गोविन्द केसीजस्तो निस्वार्थ व्यक्तिको सत्याग्रहमा पनि खोट खोजिन्छ। कताबाट उचालिएका होलान् भन्ने सोच्छन् हुलका हुल अरिंगालहरू !

अरिंगाल काढ्ने क्रममा लडेर गम्भीर घाइते

खोटाङमा अरिंगाल काढ्नेक्रममा रुखबाट लडेर एक युवा गम्भीर घाइते भएका छन्। अरिंगाल काढ्नका लागि रुखमा चढेको समयमा लड्दा साकेला गाउँपालिका–३ खिदिमा कोक्राका इन्द्रकुमार राई (रमेश) गम्भीर घाइते भएका हुन्। असोज १२ गते साँझ पात्लेको रुखमा चढ्ने क्रममा करिब डेढ सय फिटमाथिबाट लडेका राईको अझै होस नखुलेको आफन्त सीताराम राईले बताए।

‘टेस्टी’ अरिंगाल

प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ।

न अरिंगाल, न माहुरी

अरिंगाल बन्ने कि माहुरी? एकसाता अघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरेका थिए। अर्को साता आइपुग्दा उनले माहुरीजस्तो बन्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्ति पछि समाजिक सञ्जालमा अरिंगाल चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पोष्टबहादुर बोगटी स्मृति दिवसमा सरकार विरोधीविरुद्ध अरिंगालझै एक भएर झम्टिन नेता कार्यकर्तालाई निर्देशन दिए। तर उनको यो अभिव्क्ति आफै तर्फ फर्किएको छ। यतिबेला सामाजिक सञ्जालमा अरिंगललाई बिम्व बनाउँदै प्रधानमन्त्रीको भनाईबारे विभिन्न टिप्पणीहरु भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्