coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

यस्तो होस् दसैंको खानपान

मानव कुशलताको क्षमता वृद्धिमा दैनिक आहार, दिनचर्या, प्रकृतिमैत्री शैली र आध्यात्मिकताको भूमिका ठुलो हुन्छ। यसमध्ये पनि दैनिक आहारले हाम्रो जीवनशैलीमा उस्तै भूमिका खेल्छ।

खानपान नबुझ्दा कुपोषण

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।

चाडपर्वमा खानपान सिकाउने पुस्तक

नारायण घिमिरे प्राकृतिक चिकित्सा विज्ञान र हिलिङ फुड निर्माणका क्षेत्रमा दशकौंदेखि लागिपरेका व्यक्ति हुन्। लेखक घिमिरेको भर्खरै ‘रैथाने चाडबाड र खानपान’ नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ।

चाडपर्वलाई रमाइलो बनाउने खानपान

हाम्रो बाह्य रूप भारतीय, पाकिस्तानी, बङ्गलादेशी अथवा धेरै देशका मान्छेसँग मिल्छ तर हामी ती सबैभन्दा फरक छौं किनभने हाम्रो भाषा, संस्कार–संस्कृति, चाडपर्व, रीतिरिवाज आफ्नै प्रकारका छन्। त्यसैले हाम्रो पहिचानमा हाम्रा चाडपर्वहरूको भूमिका अहम् छ।

दसैंमा स्वास्थ्यवर्द्धक खानपान कसरी गर्ने?

चाडबाड वा अन्य बेलामा पनि स्वास्थ्यलाई चाहिने खाद्य पदार्थ सागसब्जी, फलसलाद भने धेरै कम प्रयोग गर्ने चलन छ। जसको परिणाम कब्जियत हुन्छ र तौल बढ्नेदेखि प्रेसर, सुगर, मुटु, मिर्गाैलामा खराबी जस्ता स्वास्थ्य समस्या हुने सम्भावना हुन्छ।

जाडोमा कस्तो खानपान ?

चिसो मौसममा मानिसमा जाग्ने कामुकताका लागि पनि पौष्टिक खाना आवश्यक पर्छ। यौनमा सक्रिय भइराख्न खानाको ठूलो भूमिका हुन्छ। कामुकताको सदुपयोग गर्न सक्दा मानिस धेरै हदसम्म स्वस्थ रहन्छ।

चाडपर्वमा स्वस्थ खानपानका सूत्र

चाडपर्व तथा उत्सव भन्नेबिक्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता हो ।

खानपानकाे असन्तुलनले नसर्ने राेग बढ्दै

खानपान नमिलेर नसर्ने रोग बढ्दै गएको निष्कर्षमा देशका डायटिसियनहरु पुगेका छन्। मुलुकका अस्पताल, स्कुल र समुदायमा डायटिसियन परिचालन नगरिएका कारण समस्या बढिरहेको उनीहरु बताउँछन्।

‘लिभर सिरोसिस’को उच्च जोखिम

खानपान तथा शारीरिक व्यायामको कमीले ‘लिभर सिरोसिस’ जोकोहीलाई हुनसक्छ, त्यसकारण कलेजोलाई सुरक्षित राख्न खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्।

गलत खानपानले बढायो आन्द्राको क्यान्सर

तीन महिनाअघि वीर अस्पतालको ग्यास्ट्रोलोजी विभागमा एक २३ वर्षीया युवती उपत्यकाबाहिरबाट उपचारका लागि आइपुगिन्। उनमा दिसाबाट रगत देखिने र तौल घट्ने समस्या थियो। यो समस्या देखिएपछि अनेक अस्पताल चहार्दै उनी वीर आइपुगेकी हुन्। चिकित्सकले कोलनोस्कोपी गरे। कोलनोस्कोपीमा ठूलो आन्द्राको क्यान्सर भएको पत्ता लाग्यो। उनको थप जाँच गर्दा क्यान्सर अन्यत्र फैलिएको थिएन। चिकित्सकले ठूलो आन्द्राको शल्यक्रिया गरी पलाएको क्यासरको ट्युमर निकाले। त्यसपछि उनलाई निको भयो।

गलत खानपानले पाचन अंगमा क्यान्सर

दोलखा मालुकी ५० वर्षीया मसली कार्की (मिजार) भोजन थैलीको क्यान्सर भएपछि यति खेर वीर अस्पतालको अंकोलोजी वार्डमा उपचार गराउँदैछिन् । उनलाई सुरुमा पेट पोल्ने र दुख्ने समस्या देखियो । चार वर्षअघि पेटमा पत्थरी भएको भन्दै धुलिखेल अस्पतालले पित्तथैलीको शल्यक्रिया गर्यो तैपनि उनलाई निको भएन । गत वर्ष फेरि परीक्षण गर्न आउँदा उनलाई भोजन थैलीको क्यान्सर भएको पत्ता लाग्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्