२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेपालका वन र हिमालले पर्यावरण स्वच्छ पारिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वनजंगल र हिमालले पर्यावरण स्वच्छ पार्ने काम गरिरहेको बताएका छन् ।

दबाबमा प्रधानमन्त्री

मन्त्रिपरिषद् पुनर्गठनलाई अन्तिम रुप दिन पार्टी सचिवालय बैठकमा छलफल गर्ने कि शीर्ष नेतासँगको परामर्शमा टुंग्याउने, निक्र्योल भइसकेको छैन।

राष्ट्रसंघलाई बहुपक्षीय केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्।

कोरोना नियन्त्रणमा सरकारकाे काम उत्साहजनकः प्रधानमन्त्री ओली(सम्बोधनको पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको काम उत्साहजनक भएको दावी गरेका छन्। स‌ंविधान दिवसका अवसरमा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताएका हुन्।

‘कसैको बहकाउमा लागेर संविधान संशोधनको कार्यसूची ल्याउनु हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुला दिमागले विनाबहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।

विना बहकाउ संविधान संशोधनका लागि सरकार तयार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।

राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ महासभाको ७५औं सत्रमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् ।

प्रत्यक्षरुपमा एसइई दिन नपाएकोमा दु:खी नहुन बालबालिकालाई प्रधानमन्त्रीको आग्रह

कोभिड–१९ का कारण यस वर्षको एसइई परीक्षा भौतिक उपस्थितमा हुन सकेन। जसका कारण विद्यार्थीले विद्यालयमा दिएका आन्तरिक परीक्षालाईलाई आधार मानेर स्कुलहरुले ग्रेडिङ गरी नतिजा राष्ट्रिय परीक्षा वोर्डलाई पठाए र बोर्डले विभिन्न स्कुलहरुले पठाएको थरिथरिका विद्यार्थीको प्राप्तांक प्रणालीलाईनै मान्यता दिनु पर्ने मन्त्री परिषदको निर्णय अनुसार बोर्डले परीक्षाको नतिजा प्रकाशित गर्यो।

प्रधानमन्त्री ओलीलाई गगन थापाको पत्र : देशलाई जानीजानी त्यस्तो संकटतर्फ नधकेलौं

सरकारको व्यवहारले नागरिकको धैर्यताको बाँध टुट्न लागेको भन्दै सांसदसमेत रहेका नेता थापाले यस्तै चलिरहने हो भने देश ठूलाे संकटमा फस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई अभिनेत्री गौरी मल्लको पत्र : आगोमा होमिन लागेका जनतालाई रोक्नुहोस्

स्वदेशमै केही रोजगारी प्रदान गरेर ‘आगोमा होमिन गएका’ आफ्ना नागरिकलाई स्वदेशमै सानोतिनो रोजगारी दिएर भए पनि रोक्न उनले प्रधानमन्त्रीलाई अनुरोध गरेकी हुन् ।

रासायनिक मल ल्याउन प्रधानमन्त्रीको अग्रसरता

मल ल्याउन ठेक्का पाएका दुई कम्पनीले समयमा मल नल्याएपछि सरकारले नयाँ विकल्प खोजेर बंगलादेशबाट ५० हजार टन युरिया मल सापटीमा ल्याउन लागेको हो ।

प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगरौं : कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

जसपाले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीयः प्रधानमन्त्रीको सचिवालय

जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीप्रति गरिएको टिप्पणीप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्