सुन तस्करी प्रकरणः अनुसन्धानमा सिफारिस भएकालाई कारबाही गर्न छुट्टै समिति
गृह मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कस्तो कारबाही गर्न भन्ने विषयमा अर्को समिति बनाएको छ।
गृह मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कस्तो कारबाही गर्न भन्ने विषयमा अर्को समिति बनाएको छ।
बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो।
ललितपुरको बखुन्डोलमा अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले साविकको समिट होटलको स्थानमा अपार्टमेन्ट निर्माण गरिरहेको छ।
नख्खु खोला-भैंसेपाटी सडक निर्माण थालेको ६ वर्ष बितिसक्दासमेत सडक निर्माण सकिए छैन।
भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।
आर्थिक चलखेल र सत्तामा रहेका राजनीतिक दलका नेताहरूको संरक्षणका कारण ठेकेदारले काम गर्न अटेरी गर्दा पनि कारवाही गर्नुको साटो पटकपटक सजिलै म्याद थप हुने गरेको छ।
चार वर्षअघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोक जाने सडक अझै कालोपत्रे भएको छैन।
आफ्नै बाबुको लापरबाहीले भएको घटना अनुसन्धान गर्न अपरेसन डाइरेक्टरले एक समिति गठन गरे। तर घटना गुपचुप गराउने उद्देश्यले समितिमा सिनियर पाइलटलाई सहभागी गराइएको छैन।
निर्माणाधीन पुल भत्कनुमा अनेकौं कारण छन्। काममा लापरवाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनु पर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायतले संरचनाहरू कुनै निर्माणकै चरणमा र कुनै निर्माण सकिएको केही समयमै भत्किने गरेका हुन्।
अत्यधिक धुलोले उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायत विद्यालयका विद्यार्थीले निकै सास्ती भोगेका छन्। ४.६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी आठ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो।
सुदूरपश्चिम प्रदेशको महत्वपुर्ण आयोजनाको रुपमा रहेको दक्षिणतर्फ भारतको मुृख्य नाका गौरिफन्टा सँग जोडिएको धनगढी मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक निर्माण दुई बर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन ।
केहिदिन अघि एक पेशागत समूहका दशजना सदस्यहरुको एउटा कोठामा ‘मिटिङ’ बस्यो। मिटिङ चलिरहँदा सहभागि दशमध्ये पाँचजनाले मास्क खोले। बाँकी पाँचमध्ये दुईजनाले बैठक अवधिभर नै मास्क खोलेनन्, अरु तीनजना केही दूरी कायम गरेर भिन्दै सोफामा बसे।
आइतवार रोल्पाको त्रिवेणी गाउँपालिका–४ हृवापखोलामा यात्रुवाहक जिप दुर्घटना हुँदा माडी गाउँपालिका–१ तुसारपानीका ३७ वर्षका मनसुर वलीको ज्यान ज्यान गयो। मे १ ज १९१५ नम्बरको जीप दाङको तुलसीपुरदेखि माडीको घोर्नेटी आउँदै थियो। क्षमताभन्दा अत्याधिक बढी सामान र यात्रु राखिएकाले उक्त दुर्घटना भएको स्थानीय प्रहरीले बताएको छ।
लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा एकै रात तीन जना शिशु मृत्यु प्रकरण छानविन तथा कारबाहीमा नियामक निकाय उदासिन देखिएको छ। शुक्रबार राती भएको उक्त घटनाबारे जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन।
पाठकका लागि विडम्बना नै भन्नुपर्छ, हरेक बिहान एउटा न एउटा दुर्घटनाको खबर सुन्न बाध्य हुनैपर्छ। कहिले आगलागी, कहिले पहिरो, कहिले डुबान/कटान त कहिले हत्या र बलात्कार।