१० मंसिर २०८१ सोमबार
image/svg+xml

भूमिगत प्रसारण लाइन विस्तार: समय ६ महिना बाँकी, प्रगति एक चौथाइ

अभियान सुरु भएको १५ महिना बित्दा कामको प्रगति उत्साहप्रद छैन। नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री ओलीले सुरु गर्नुअगावै रत्नपार्क र महाराजगन्ज क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन निर्माणको लागि ठेक्का सम्झौता गरिसकेको थियो।

भूमिगत प्रसारण लाइन निर्माण कार्य मन्द गतिमा

कोभिड १९ को संक्रमण फैलिएसँगै काठमाडौं उपत्यकामा भूमिगत विद्युतीय प्रसारण लाइन निर्माण कार्यको गति मन्द हुन पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि उपत्यकामा भूमिगत प्रसारण लाइन निर्माण गरे पनि अपेक्षित गतिमा काम हुन सकेको छैन।

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ। त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो। भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्